माघ ७ गते श्रीपेच लगाएर पूर्वराजा नारायणहिटीमा फर्किने , के हो खास कुरा ?

काठमाडौ । अहिले नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहको पुन नारायणहिटि फर्किने कुराले गर्दा उनका समर्थकहरुले सामाजिक सञ्जाल तताइरहेका छन् । त्यस्तै उनको समर्थनमा नाराजुलुश र सभा गर्दै हिँडेका राष्ट्रवादी नागरिक अभियान संघर्ष समितिका अभियान्ताहरुले काठमाण्डौं शान्ति बाटीकामा आयोजना गरिएको र्यालीपछिको कोड सभामा बोल्दै अभियानकी उपसयोजक लक्ष्मी मल्लले राजा आगामी माघ ७ गते नारायणहिटि फर्किने कुरा उनैले हल्ला फैलाएकी हुन् । जसको कारण निकै ठुलो हल्ला फिजिएको थियो । उनले भनकी थिइन् श्री ५ बडामहाराज धिराज यति बेला नेपालगञ्जमा हुनुहुन्छ, अब माघ सात गते राति श्रीपेच लगाएर नारायणहिटीमा फर्कनु हुनेछ । त्यसैगरी…

पुरा पढ्नुहोस

मखमली स्वरकी धनि अन्जु पन्तको भ्रमण समाजसेवामा: यसरि गरिन गरिबलाई सहयोग !

मङ्सिर १९, काठमाडौं । मखमली स्वरकी धनि चर्चित गायिका अन्जु पन्त एक समाजसेवी पनि हुन् । डेढ बर्ष अघि देखि सन्चालनमा आएको गायिका पन्तको ‘अन्जु पन्त फाउन्डेसन’ गरिब दुखिहरुको सेवामा जुटेको छ । सानैदेखि अरूलाई सहयोग गर्न मनपराउने गायिका पन्तले विशेषगरी भविष्यका कर्णधार वालवालिकाहरूलाई सहयोग गर्न पाउँदा धेरै खुसी हुन्छिन । उनि अहिले २७औं अन्तर्राष्ट्रिय अपांगता दिवशको अबसरपारी तराईका बिभिन्न ठाउमा सहयोग कार्यक्रम लिएर भ्रमणमा रहेकी छन् । यहि क्रममा मङ्सिर १६ गते बिरगंज कारागारको समता स्कुलका विध्यार्थीहरूलाई १०० वटा कपी, ४०० वटा इरेजर, १०० वटा कटर तथा चकलेट र बिस्कुटहरू आफै उपस्थित भएर वितरण गरेकी…

पुरा पढ्नुहोस

कुन राशिलाई कस्तो पहिरन सुहाउँछ ?

ज्योतिष शास्त्रकाअनुसार राशि चिन्हको सहयोगमा कुनै पनि व्यक्तिको व्यवहार, उसको चरित्र, उसको मनपर्ने–मन नपर्ने, उसको खुबी तथा उसको बारेमा नराम्रा कुरा पत्ता लगाउन सकिन्छ । यहाँ तपाईलाई राशिअनुसार तपाईको ‘ड्रेसिङ सेन्स’ अर्थात् पहिरन शैलीका बारेमा बताउँदैछौ । मेष राशि – मेष राशिका व्यक्तिलाई सँधै भीडभन्दा अलग देखिन मन लाग्छ, त्यसका लागि बजारमा आएको नयाँ शैली अपनाउन हतारमा रहन्छन् । मेष राशिका व्यक्तिलाई गाढा रंग, गुलाबी, रातो तथा खैरो रंग मन पर्छ । बृष राशि – यस राशिका व्यक्ति फेसनभन्दा पनि आरामदायी तथा सजिलो कपडा लगाउँन मन पराउँछन् । यस राशिका व्यक्तिलाई फेसनभन्दा…

पुरा पढ्नुहोस

आजको राशिफल : वि.सं. २०७५ मार्गशीर्ष २० गते बिहीबार

वि.सं. २०७५ मार्गशीर्ष २० गते बिहीबार तदनुसार ई. सं. २०१८ डिसेम्बर ०६ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलागा),  काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४२ बजे र सूर्यास्त : साँझ ०५:०७ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३२ बजे र सूर्यास्त : साँझ ०५:०२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:४८ बजे र सूर्यास्त : साँझ ०५:१२ बजे, मार्गशीर्ष कृष्णपक्षको चतुर्दशी तिथि, दिउँसो १२:१६ बजेसम्म, त्यसपछि  अमावस्या तिथि, अनुराधा नक्षत्र, मध्यरात्रीपछि ०५:१० बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), सुकर्मा योग, बेलुका १०:५५…

पुरा पढ्नुहोस

‘सरकार भेटियो न्याय भेटिएन’ अभियान बुटवलमा पनि

१९ मंसिर, बुटवल । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तलाई न्याय माग्दै बुटवलमा पनि ‘सरकार भेटियो, न्याय भेटिएन’ अभियान सुरू भएको छ । नेपाल विद्यार्थी संघले बुधबार बुटवलमा  पोष्टर टांग्दै प्रदर्शन गरेको छ । निर्मलाको तस्वीरसहित ‘सरकार भेटियो न्याय भेटिएन’ लेखिएका पोष्टरहरु बुटवलको ट्राफिकचोकदेखि राजमार्ग चौराहासम्म सडकका डिभाइडरमा टाँसेर नेविसंघले प्रदर्शन गरेको छ । नेविसंघका कार्यकर्तासँगै नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण,जिल्ला नेता हरि न्यौपाने, क्षेत्र नं २ का सभापति हरि लम्साललगायतका नेताहरु पनि सडकका भित्तामा पोष्टर टांग्न हिंडेका थिए । उनीहरुले सार्वजनिक सवारी साधनमा समेत पोष्टर…

पुरा पढ्नुहोस

यस्तो थियो राजा वीरेन्द्रको रिस!

भैरव रिसाल – राष्ट्रिय पञ्चायत सदस्यमा सुर्खेतबाट भएको प्रतिनिधित्वबारे प्रश्न गर्दा वीरेन्द्र झोक्किए, “के उसो भए राउटेलाई लैजाने ?” देशलाई पाँच विकास क्षेत्रमा विभाजन गरिएपछि राजा वीरेन्द्रले हरेक वर्ष एउटा–एउटा विकास क्षेत्रको भ्रमण गर्ने चलन शुरू गरियो । यसका लागि चार–पाँच हप्ताकै भ्रमण तालिका बनाइन्थ्यो । त्यसै क्रममा २०३१ माघतिर मध्यपश्चिमाञ्चल विकास क्षेत्रको मुकाम सुर्खेत जाने राजाको भ्रमणमा म पनि समेटिएँ । त्यस्तो क्षेत्रीय भ्रमणमा एक–एक हप्ताका निम्ति एक जना सरकारी र एक जना निजी सञ्चारमाध्यमबाट पत्रकार लगिन्थ्यो । त्यसै अनुसार एक साता म राष्ट्रिय समाचार समिति (रासस) को पत्रकारको हैसियतमा…

पुरा पढ्नुहोस

अन्तर्राष्ट्रिय विमानस्थलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने’- सभामुख महरा

१९  मङ्सिर, दाङ । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले समग्र दाङको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित वडा कार्यालय पुगेर महराले नारायणपुरवासीलाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विरोध नगर्न अपिल गरे । उनले भने, “हामी कहिले पनि विकास विरोधी हुनुहुँदैन, स्थानीयवासीका समस्या समाधान गरेर विमानस्थल निर्माण गर्नुपर्छ ।” विमानस्थल बनाउँदा स्थानीयवासीको ऐलानी जग्गाको पनि मुआब्जाको व्यवस्था गरिने उनले प्रतिबद्धता जनाए । विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न परामर्शदाता नियुक्त भइसकेको जानकारी दिँदै उनले तत्काल प्रक्रियागत काम शुरु हुने पनि जानकारी दिए । नेपाल सरकारको बजेटले मात्र…

पुरा पढ्नुहोस

राजदूतलाई लगाइएको आरोपबारे निष्पक्ष छानविन गर्न नेपाली काँग्रेसबाट माग

आफ्नै सहयोगीले गम्भीर आरोप लगाएपछि चर्चित बनेको अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा प्रकरणमा नेपाली काँग्रेसले छानविनको माग गरेको छ । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति प्रकाशित गर्दै दूतावासका पूर्वकर्मचारी वांग्छु शेर्पाले ‘मानव तस्करीमा संलग्न’ भनी लगाएको आरोपलाई गम्भीर रुपमा लिएको जनाएको हो । प्रवक्ता शर्माले हस्ताक्षर गरेको प्रेस नोटमा तत्कालै आवश्यक छानविन गर्न, छानविनका लागि परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न समेत ध्यानाकर्षण गराएको हो । काँग्रेसले विज्ञप्तिमा कुनैपनि देशमा प्रतिनिधित्व गर्ने राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने…

पुरा पढ्नुहोस

दृश्य चित्रमा उतार्न चित्रकार लुम्बिनीमा

लुम्बिनी, १९ मंसिर । शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थलको दृश्य चित्रमा उतार्न विभिन्न देशका चित्रकार लुम्बिनीमा आइपुगेका छन् । दोस्रो अन्तर्राष्ट्रिय जलरङ्ग महोत्सवमा सहभागी स्वदेश र विदेशका चित्रकार जलरङ्गमा लुम्बिनीका चित्र कोर्न लुम्बिनीमा भेला भएका हुन् । अन्तर्राष्ट्रिय जलरङ्ग समाज नेपालको आयोजनामा शुरु भएको महोत्सवअन्तर्गत उनीहरूले आज लुम्बिनीको दृश्य चित्रमा उतार्दैछन् । बुधबार यहाँ वृहत् चित्रकला कार्यशालासमेत आयोजना गरिएको समाजका महासचिव दीपेन्द्रमान बनेपालीले जानकारी दिनुभयो । “एक पटक लुम्बिनी घुमेर कलाकारले दृश्य कैद गर्छन्, त्यसपछि स्थलगत चित्रकला कार्यशालामा हुनेछ”, महासचिव बनेपालीले भन्नुभयो । साँझ विदेशी कलाकारलाई यहाँको संस्कृतिको बारेमा जानकारी दिई सांस्कृतिक…

पुरा पढ्नुहोस

नेविसंघ इकाई अध्यक्ष र उपाध्यक्षसहित चारविरुद्ध बलात्कार मुद्दा

नुवाकोट : नेविसंघ क्याम्पस इकाईका पूर्व अध्यक्ष र उपाध्यक्षसहित चारविरुद्ध जिल्ला अदालत नुवाकोटमा मुद्दा दर्ता भएको छ। विदुर नगरपालिका-४ का बादलमान श्रेष्ठ र सोही ठाउँ बस्दै आएका रवीन थापा तथा सुर्खेत भेरीगङ्गा नगरपालिका-१२ का निर्मल विश्वकर्मा र नुवाकोट लिखु गाउँपालिका-४ चौघडाका विकास प्याकुरेलविरूद्ध मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक बसन्तवहादुर कुँवरले जानकारी दिए। मुद्धा दायर गरिएका श्रेष्ठ नुवाकोट आदर्श बहुमुखी नेविसंघका पूर्वइकाई अध्यक्ष तथा थापा नुवाकोट आदर्श बहुमुखी क्याम्पस नेविसंघका इकाइ उपाध्यक्ष तथा नेविसंघ नुवाकोटका जिल्ला सदस्य रहेको जनाइएको छ।प्रहरीले चारैजनालाई तीनसाता अगाडी पक्राउ गरेको जनाएको…

पुरा पढ्नुहोस