कर्णालीमा पिउने पानीकाे समस्या, डोजर आतंकले सुक्दैछन् मुहान

सुर्खेत– खानेपानी सरसफाइको नीति बनोस् अब महासंघलाई नभुलेरै सम्झनेछन् सब भेटिया सभामुख पनि छदैछन् मुन्तिरी हुनेछ प्रदेशको विकास जन्ताको गुन्तिरी नागरिक संगठनबाट आवाज उठाउन्याछौं हुन्यानाई पानीको संकट भया छुट्याउन्याछौं ।।। खानेपानी तथा सरसफाइ महासंघ कालिकोटका अध्यक्ष चित्रसिंह गाउँलेले यी देउडा गीत भन्दा हलमा ताली गुन्जियो । उनीहरु सबैको मुहारमा सन्तुष्टि देखिन्थ्यो । यी देउडा गीत गाउँलेले आइतवार वीरेन्द्रनगरमा आयोजना गरिएको खानेपानी तथा सरसफाई अधिकार विषयक कर्णाली प्रदेश स्तरीय गोष्ठीमा गाएका हुन् । कार्यक्रममा कर्णाली प्रदेश सभाका सभामुख, मन्त्रीहरु, उपसभामुख, योजना आयोगका सदस्य, प्रदेशसभा सदस्यहरु, नागरिक समाजका अगुवालगायत सहभागी थिए ।…

पुरा पढ्नुहोस

जलवायु सम्मेलन शुरू, समस्याबारे तत्काल महत्वपूर्ण कदम चाल्न सुझाब

काटोविस । विश्वका करिब २०० राष्ट्रका प्रतिनिधि सहभागी रहेको राष्ट्रसंघीय जलवायु वार्ता आइतबारदेखि शुरू भएको छ । भयावह वातावरणीय जोखिमले विश्वको ध्यानाकर्षण गरिरहेको अवस्थामा छलफलका लागि जम्मा भएका प्रतिनिधिहरूले जलवायु परिवर्तनका कारण निम्तिएको जोखिम नियन्त्रणका लागि एक भएर अघि बढ्न विश्व नेताहरूलाई आग्रह गरेका छन् । जलवायु समस्याबारे छलफल हुने कोप २४ शिखर सम्मेलनले विश्वका नेताहरूले सन् २०१५ मा भएको जलवायुसम्बन्धी पेरिस सम्झौतालाई कायान्वयनमा लान पहल गर्ने अपेक्षा गरिएको छ । पेरिस सम्झौतामा जलवायु परिवर्तनका कारण विश्व तापमान वृद्धिमा देखिएको समस्यालाई रोक्न एकभएर लाग्ने सन्देश प्रबाह गरेको थियो । जलवायु…

पुरा पढ्नुहोस

बित्त अधिकार बिकेन्द्रित नगरे समस्या आउन सक्छ : शाह

बुटवल, १६ मंसिर । नेपाली काग्रेसका नेता एवं प्रतिनिधि सभाका सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकारले राजनीतिक र बित्त अधिकार बिकेन्द्रित गर्न नसकेको बताउनु भएको छ । नेपाल प्रेस युनियनले आईतबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाले राजनीतिक र बित्त अधिकार बिकेन्द्रित नहुदा जनतामा संघीयता प्रति नै निरासा बढ्न सक्ने बताउनु भएको हो । ‘प्रदेश अन्र्तगत प्रहरी प्रशासन छैन, सिडियो छैन बित्तिय श्रोतको बाडफाय गर्न बित्तिय आयोग बनेको छैन सबै संघीय सरकारले आफै गरीरहेको छ, यसले जनतामा कामै नगर्ने प्रदेश किन चाहियो ? भन्ने हुन सक्छ, समस्या ल्याउछ…

पुरा पढ्नुहोस

सुहागरातको पिडा सहन नसक्दा गयो बेहुलीको ज्यान ! खाटमानै त्यागिन प्राण !

एजेन्सी : मुस्लिमको देश मानिने यमनमा एक गम्भीर प्रकृतिको घटना घटेको छ। समाचार स्रोतका अनुसार एक किशोरीले सुहागरातको पिडा सहन नसक्दा जीवननै गुमाउन पुगेकी छिन्। यमनकी एक ८ वर्षकी बालिकाले विवाहपछि सुहागरातको क्रममा आफ्नो ज्यान गुमाएको अन्तराष्ट्रिय समाचार मध्यमहरुले उल्लेख गरेका छन् । जम्मा ८ वर्षको उमेरमा ४० वर्षीय पुरुषसँग बिहे गर्न बाध्य भएकी बालिकाले सुहागरातको नाममा दर्दनाक पिडा सहन नसकेपछि ज्यान गुमाउनु परेको त्यहाँका समाचार स्रोतबाट जानकारी प्राप्त भएको छ। विवाह पछि सुहागरातको क्रममा संयोगको पिडा सहन नसक्दा उक्त बालिकाले ज्याननै गुमाउन पुगेकी हुन्। घटनाको विषयमा थप अनुसन्धानका लागि…

पुरा पढ्नुहोस

भोलि सोमबार यी मन्त्रहरु जप गरि भगवान शिवको विधिवत पूजा गर्दा हुनेछ अधिक धन लाभ

हिन्दू धर्मावलम्बीहरु सोमबारको दिन विशेष रुपमा भगवान शिवको वर्त बस्ने र आफूले चाहेको वर माग्ने गर्छन । सोमबारको दिन भगवान शिवको पूजा आराधना गर्नाले मनाकनामा पूरा हुने विश्वास रहेको छ। ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चद्र हो भने यसको स्वामी शिव हो। त्यसैले यस दिन चन्द्र र शिव जोडिएको उपस गर्नु उत्तम मानिन्छ। आज हामी तपाईहरुलाई ज्योतिषशास्त्रमा उल्लेख भए अनुसार सोमबारको दिन गर्नुपर्ने कार्यहरु बारे जानकारी दिन जाँदै छौँ जसले दुर्घटनाको योग र मृत्यु भयबाट छुट्कारा दिलाउने गर्छ। शिवजीको पूजा आरधना धेरै फलदायी हुने र यसको फलस्वरूप…

पुरा पढ्नुहोस

गण्डकी प्रदेशका स्वास्थ्य सहसचिव घुससहित पक्राउ

  काठमाडौं– गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयमा कार्यरत सहसचिव डा. तारानाथ पौडेल घुस रकमसहित पक्राउ परेका छन् । लोक सेवा आयोगको लिखित परीक्षामा उत्तिर्ण भएका परीक्षार्थीलाई अन्तर्वार्तामा पास गराइदिन्छु भन्दै १ लाख घुस लिएको अवस्थामा सहसचिव डा. पौडेल पक्राउ परेका हुन् । अख्तियार दुरपयोग अनुसन्धान आयोगका प्रवक्ता एवम् सहसचिव रामेश्वर दंगालले सहसचिव पौडेल पक्राउ परेको पृष्टि गरे । प्रवक्ता दंगालका अनुसार लोकसेवाको अन्तर्वार्ता पास गराइदिन्छु भन्दै घुस मागेको सूचनाका आधारमा अख्तियारले पौडेलमाथि निगारनी बढाइरहेको थियो । सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा आइतवार अपराह्न पौडेल पक्राउ परेका हुन् । पौडेलमाथि थप अनुसन्धानका लागि नियन्त्रणमा…

पुरा पढ्नुहोस

हुनेवाला पतिले राखी सावंतको कुमारीत्व परिक्षण गराएपछि आयो यस्तो रिपोर्ट !

एजेन्सी- बलिउड नायिका राखी सावंत प्राय चर्चामा हुने गर्छीन्। आफ्नो छाडा प्रवृतिको कारण उनी विवादमा पनि पर्ने गरेकी छिन्। छाडापन मात्र नभई जुनै पनि हद सम्मको हर्कत गर्ने राखी सावंत एक पटक फेरी विवादित भएकी छिन्। छिट्टै विवाह गर्ने योजनामा रहेकी राखी सावंतले आफ्नो कुमारीत्व जांच गराएकी छिन्। उनी केहि समयमानै दीपक कलालसँग विवाह गर्दैछिन्। उनका हुनेवाला पति दीपक कलालले राखीको कुमारीत्व परिक्षण गराएका थिए।   View this post on Instagram   @rakhisawant2511 You Made Me Proud Baby…. Tum aagese Aur pichese Bahot pavitra ho…. Niche se bhi pavitra ho……

पुरा पढ्नुहोस

प्रियंका–निकको विवाहको सुरक्षाका लागी खतरनाक बन्दुकसहित इजरायलबाट बोलाइए १२ शार्पशुटर, ड्रोन उडेको देख्नासाथ गोली हानेर खसालिदिने

एजेन्सी – अहिले बलिउडमा बिबाहको रौनक निकै चलेको छ । रणबिर र दिपिकाको बिबाह सकिएपछी फेरी अभिनेत्री प्रियंका चोपडा र निक जोनसको बिबाह अहिले चलिरहेको छ । अभिनेत्री प्रियंका चोपडा र निक जोनसले जोधपुरको उम्मेद भवनमा क्रिस्चियन रितिरिवाजअनुसार विवाह गरेका छन् । आज भने अभिनेत्री प्रियंका चोपडा र निक जोनसको हिन्दू रिवाजअनुसार विवाह हुँदैछ ।यो विवाहको फोटो वा जानकारी बाहिरिन नपाओस् भन्नका लागि म्यागजिनले उम्मेद भवनमा कडा सुरक्षा तैनाथ गरेको छ । भारतिय मिडियाका अनुसार कसैले ड्रोनबाट फोटो नखिचुन् भन्नको लागि इजरायलबाट २ जना शार्पशुटर खतरनाक स्नाइपर राइफल सहित र…

पुरा पढ्नुहोस

विवादास्पद सम्मेलनको ‘ब्लेसिङ’: पूर्वाभ्यासदेखि समापनसम्म

काठमाडौँ । हुन त एसिया प्यासफिक सम्मेलनमा आयोजकले आइतबारको कार्यक्रमको उद्देश्य पारिवाकि समृद्धि र शान्ति भनेर सबैलाई भन्यो । तर, कार्यक्रम भित्रको माहोल फरक थियो । यहाँ त पारिवारिक समृद्धिका कुरा कम आशीर्वाद लिने तरिकाको तयारी बढी थियो । जसलाई सफल बनाउन आएका जनप्रतिनिधिका जोडीलाई पटक पटक पूर्वाभ्यास गराइयो । आशीर्वाद दिन र लिनका लागि शुरुमा यसरी पूर्वाभ्यास गराइयो । यस पश्चात नगर प्रमुख अर्थात मेयर र गाउँपालिका प्रमुखका जोडीलाई आशीर्वाद लिने तरिका सिकाइयो । पारिवारिक समृद्धि र सुखका निम्ति जोडीलाई पटक पटक सम्झाउन खोजियो । यसमा ध्यान दिन बारम्बार…

पुरा पढ्नुहोस

संविधानमा टाँसिदे बलत्कारीलाई फाँसीदे’, ‘सरकार भेटियो न्याय भेटिएन’ भन्दै सडकमा लम्पसार

काठमाडौं , केही समयता भएका हत्या र बलातत्कारका घटनाबाट पीडितहरुलाई न्याय माग्दै बागलुङका महिलाहरुले सडकमा सुतेर प्रदर्शन गरेका छन् । नेपाल महिला संघ बागलुङ र नेपाल ट्रेड युनियन कांग्रेस महिला समिति बागलुङले सडकमा लम्पसार भएर प्रदर्शन गरेका हुन् । उनीहरुले कञ्चनपुरकी किशोरी निर्मला पन्त, बागलुङकी रुपा गौतम र बागलुङकै ढोरपाटन नगरपालिका-१ बुर्तिबाङका संगीन जिसीका परिवारलाई न्याय दिन माग गर्दै बागलुङ बजारको लोकतान्त्रिक चोकमा सुतेर प्रदर्शन गरेका हुन् । सडकमा सुतेका उनीहरुले उनीहरुले निधारमा कालो पट्टी बाँधेर ‘संविधानमा टाँसिदे बलत्कारीलाई फाँसीदे’, ‘सरकार भेटियो न्याय भेटिएन’ लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका हुन्…

पुरा पढ्नुहोस