आजको राशिफल / वि.सं. २०७५ मार्गशीर्ष १४ गते शुक्रबार

वि.सं. २०७५ मार्गशीर्ष १४ गते शुक्रबार तदनुसार ई. सं. २०१८ नोभेम्बर ३० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:३७ बजे र सूर्यास्त : साँझ ०५:०७ बजे,  इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२७ बजे र सूर्यास्त : साँझ ०५:०१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:४४ बजे र सूर्यास्त : साँझ ०५:११ बजे, मार्गशीर्ष कृष्णपक्षको अष्टमी तिथि, बेलुका ०७:४४ बजेसम्म, त्यसपछि नवमी तिथि, मघा नक्षत्र, बिहान ०८:५१ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त), वैधृति योग, दिउँसो…

पुरा पढ्नुहोस

नेपाल आइडल विश्वमै सबैभन्दा धेरै हेरिनेमा दोश्रो स्थानमा, इन्डियन आइडललाइ पनि जित्यो

काठमाडौँ : अन्नपूर्ण मिडिया नेटवर्कबाट सञ्चालित एपीवान एचडी टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन-टू यू-ट्यूवमा खोजी गरिने संसारभरका आइडल शोमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ । हजारौं आकांक्षीलाई पछि पार्दै छानिएका प्रतिस्पर्धीले एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिइरहँदा नेपाल आइडल सर्वाधिक खोजी गरिने शो बनेको हो ।  हरेक विहीवार र शुक्रवार साँझ साढे ८ बजे प्रशारण हुँदै आएको नेपाल आइडल सिजन- टूमा विभिन्न जिल्लामा गरिएको अडिसनमा सहभागी हजारौँबाट छानिएका उत्कृष्ट ६ जना प्रतिस्प्रर्धी बाँकी छन् । शुक्रबारको एलिमिनेसनपछि टप फाइभ रहनेछन् । प्रतियोगीको प्रस्तुति, कार्यक्रमको उत्पादन, व्यवस्थापन तथा दर्शकको भावना अनुसारका…

पुरा पढ्नुहोस

अमेरिकीको औसत आयू घट्यो, औषधिको बढ्दो प्रयोग प्रमुख चुनौती

टाम्पा / औषधिको अत्यधिक प्रयोग र आत्महत्याका कारण मृत्युदर बढेसँगै संयुक्तराज्य अमेरिकामा औसत आयू यसवर्ष पुनः घटेको छ । अमेरिकी सरकारको एक प्रतिवेदनमा सन् २०१७ मा औषधिको बढी प्रयोगका कारण ७० हजारभन्दा बढीको मृत्यु भएको उल्लेख छ । सन् २०१६ को तुलनामा औषधिको बढी प्रयोगमा ९ दशमलब ६ प्रतिशतले वृद्धि भएको छ भने आत्महत्यामा ३ दशमलब ७ प्रतिशत बढेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमेरिकामा औसत आयू सन् २०१६ को तुलनामा शून्य दशमलब १ ले कमी आएको छ अर्थात् औसत आयू ७८ दशमलब ६ वर्ष भएको…

पुरा पढ्नुहोस

फेसबुकमा ‘ॐ’ लेखेर मनोकामना पुरा हुन्छ भनेर पोस्ट गर्नेले एकपटक यो पढौँ !!

नविन राई काठमाडौं । ‘कागले कान लग्यो’ भन्दा कागको पछाडि लाग्ने कि आफ्नो कान समात्ने ? आजभोलिका मान्छेहरू कान समात्नु तिर भन्दा पनि कागको पछाडि तँछाडमछाड हुँदै दौडिरहेका हुन्छन् सामाजिक सञ्जालमा । सामाजिक सञ्जालको लोकप्रियता बढे पनि हैवाको पछि निकै दर्गुन थालेका छन् । नेपाली एउटा उख्खान छ ‘बुझ्नेलाई सृखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’ यस्तै भएको छ, सामाजिक सञ्जाल पनि । हामी बुझ्ने त छौँ, तर बुझ्ने भन्दा बढी नै बझ्याैँ जस्तो लाग्छ । यसरी बढी बुझ्न पनि गाह्रो विषय हो । सामाजिक सञ्जालकै कारण जीवन अलपत्र हुनेदेखि रातारात सेलिब्रेटी बन्नेसम्म…

पुरा पढ्नुहोस

च्याम्पियन्स लिगमा नेयमारको रेकर्ड, बने सर्वाधिक गोल गर्ने ब्राजिलियन खेलाडी

काठमाडौंः पेरिस सेन्ट जर्मेन (पिएसजी)का सुपरस्टार नेयमारले च्याम्पियन्स लिगमा नयाँ रेकर्ड बनाएका छन् । बुधबार राति लिभरपुललाई २–१ ले हराएको खेलमा नेयमारले समेत गोल गरेका थिए । उनको गोलले पिएसजीलाई महत्वपूर्ण जित दिलायो नै सँगै उनले व्यक्तिगत रेकर्ड समेत बनाउन सफल भएका छन् । उक्त गोलसँगै उनी च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने ब्राजिलियन खेलाडी बनेका छन् । लिभरपुल विरुद्धको गोल नेयमारले च्याम्पियन्स लिगमा गरेको ३१ औं गोल थियो । योसँगै उनले काकालाई पछि पारेका छन् । च्याम्पियन्स लिगमा काकाले ३० गोल गरेका थिए भने रोनाल्डोले २७ गोल गरेका थिए ।…

पुरा पढ्नुहोस

राजनीतिक क्रान्ति सम्पन्न भएपछि देश अहिले आर्थिक विकास र समृद्धिको नयाँ चरणमा पुगेको छ – अध्यक्ष दाहाल !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा सम्पन्न शान्ति प्रक्रिया विश्वका लागि नयाँ प्रयोग भएको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शले भृकुटीमण्डपमा आयाजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’ को आज शुभारम्भ गर्दै उहाँले भन्नुभयो, “राजनीतिक क्रान्ति सम्पन्न भएपछि देश अहिले आर्थिक विकास र समृद्धिको नयाँ चरणमा पुगेको छ ।” अध्यक्ष दाहालले जनताको सङ्घर्षबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै जनताको चाहनाअनुसारको संविधानले निर्दिष्ट गरेका तीन तहको निर्वाचन पूरा भई बनेका सरकारले मुलुकको विकास, समृद्धि र स्थिरता कायम गर्ने विश्वास व्यक्त गर्नुभयो । “देश विकासका लागि…

पुरा पढ्नुहोस

यो तस्वीरमा के के देख्नुभो ? तपाइको प्रतिक्रिया

हेमन्त गिरीको फेसबुक बाट,   यो तस्वीरमा के के देख्नुभो ? मैले त, १) बच्चा बोकेका महिला देखें ! २) स्कूल जान लागेका विद्यार्थी देखें ! ३) अल्ली पछाडी युवालाई विदेश पठाउने स्कूल देखें ! ४) सबले देख्न सक्ने ठाउँमा चाहिं पोल चढेको सरकार देखें ! हैन जति गरे पनि सकारात्मक हुन म किन सक्दिन हँ ?!🤫😉

पुरा पढ्नुहोस

‘म बोल्छु’ भन्दै नायिका करिश्मा मानन्धरले के खोलिन् आफ्नो रहस्य !

ललितपु – चलचित्रमा पटकपटक सशक्त महिलाको भूमिका निभाउनुभएकी करिश्मा मानन्धरले वास्तविक जीवनमा भने कहिल्यै आफ्ना कुरा राख्न सक्नुभएन ।दुई दशकसम्म गुम्साएर राखेका पीडा अचेल उहाँ खुलेरै भन्न थाल्नुभएको छ । उहाँ जस्तै अधिकांश महिलासमेत आफूले भोगेको असमान व्यवहारका बारेमा बोल्न नसकेको उहाँको अनुभव छ । नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएकी उहाँ गाउँगाउँमा पुगेर महिलाको अवस्था देख्दा झनै दुःखी हुनुहुन्छ ।आमाले भोगेको समस्याका बारेमा उहाँले भन्नुभयो, “एकल महिला भएकै कारण आमाले सम्पत्ति नपाउँदा उहाँकोे अधिकार खोज्न सकिएन ।” जीवन निर्वाहका लागि आमासंगै आफू पनि कठिन परिश्रम गरेको स्मरण गर्दै नायिका…

पुरा पढ्नुहोस

घुस लिन वीरगन्ज भन्सारमा सशस्त्र प्रहरीको बार्गेनिङ !

वीरगञ्ज । हामीले कार्यक्रममा वीरगञ्ज भन्सार नाकामा भारतबाट पोका पारेर सामान तस्करी गर्नेहरुसँग चेकजाँचमा खटिएका शसस्त्र प्रहरीको अनौठो सेटिङ देखाएका थियौँ । प्रहरी चेकजाँच गरेजस्तो गर्ने, तस्करीले कुनामा पैसा जम्मा गरिदिने र पछि प्रहरीले पैसा लिने गरेको देखाएका थियाँै । यहि नाकामा बिहीबार बिहान भारतबाट एक महिला टाँगामा पोको बनाएर सामान लिएर आउँदै थिइन् । नाकामा नै उनले चेकजाँचमा खटिएका कमाण्डर र प्रहरीलाई ५/५ सय रुपैयाँ बुझाइन् । उनको सामान थोरै अघि नबढ्दै पुन सशस्त्र प्रहरीको अर्को टोली आयो र डिएसपी तिलक खड्काले सामान नियन्त्रणमा लिन लगाएको भन्दै उनको सामान…

पुरा पढ्नुहोस

आजको खेलमा सन्दिपको करियरकै खराब प्रदर्शन ! २ अाेभरमा ७ छक्कासहित ४७ रन दिए !

एजेन्सी – यूएईमा जारी टी–१० लिग नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सम्मेलित टोली केरला किंग्स पाँचौ खेलमा पनि पराजित भएको छ । आज भएको पाँचौ खेलमा नर्थन वारियर्ससँग ८ विकेटले पराजित भएको छ । सन्दीपले बलिङमा खराब प्रदर्शन गरेिग केरालाले प्रस्तुत गरेको १ सय २ रनको लक्ष्य वारियर्सले ७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै सहज जित हासिल गरेको हो । वारियर्सको सहज जितमा निकोल्स पूरन र आन्दे रुसेलले आक्रमक ब्याटिङ गरे । पुरनले १८ बलमा ५ छक्का र २ चौका प्रहार ४३ रनमा नट आउट रहे । आन्द्रे रुसेल…

पुरा पढ्नुहोस