के यात्रा गर्न १८ करोडकै गाडी नै चाहिन्छ र ? यसबाट केहि सिक्ने कि ?

विल क्लिन्टन अमेरिकाका ४२ औँ राष्ट्रपति जसले सन १९९३ देखि सन २००१ सम्म दुई कार्यकाल शाषण गरे । जर्ज डब्ल्यु बुश जो सन २००१ देखि सन २००९ सम्म शाषण गरे । बराक ओबामा उनले पनि दुई कार्यकाल नै शाषण गरे सन २००९ देखि सन २०१७, निकै सालिनताका साथ आफ्नो दुई कार्यकाल बिताएका अमेरिका जास्तो शक्तिशाली राष्ट्रका प्रेसिडेन्टहरु के गर्छन होला ? अमेरिका जस्तो सम्पन्न देशका पुर्व राष्ट्रपतिहरु आफ्नो कार्यकाल पछि के गर्छन त ? सिधान्युजले यसै विषयमा सानो सामाग्री तयार गरेको छ । अमेरिकाका ४२ औँ राष्ट्रपति विल क्लिन्टन आफ्नो…

पुरा पढ्नुहोस

आजको राशिफल / वि.सं. २०७५ मार्गशीर्ष ११ गते मङ्गलबार

वि.सं. २०७५ मार्गशीर्ष ११ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ नोभेम्बर २७ तारिख,  विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:३५ बजे र सूर्यास्त : साँझ ०५:०७ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२५ बजे र सूर्यास्त : साँझ ०५:०१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:४१ बजे र सूर्यास्त : साँझ ०५:११ बजे, मार्गशीर्ष कृष्णपक्षको पञ्चमी तिथि, मध्यरात्रीपछि ०२:३९ बजेसम्म, त्यसपछि षष्ठी तिथि,  पुनर्वसु नक्षत्र, दिउँसो ०१:४५ बजेसम्म, त्यसपछि पुष्य (तिष्य) नक्षत्र, चन्द्रमा मिथुन राशिमा, बिहान ०८:१० बजेसम्म, त्यसपछि…

पुरा पढ्नुहोस

यौन (सेक्स) सम्बन्धी ७ अनौठा तथ्य, सुन्दा तपाइलाई अचम्म लाग्न पनि सक्छ !

१. पुरुष वीर्य महिलाको योनिभित्र ५ दिनसम्म जीवित रहन सक्छ । ५ दिनको अवधिमा यसले महिलाको अण्डालाई सेचन पनि गर्न सक्छ । तर, बाहिरी वातावरणमा भएको वीर्य केही घण्टामात्रै बाँच्न सक्छ । २. यदि पोथी फेरिट (दुम्सीजस्तो एक प्रकारको जनावर) तातो भएको बेलामा तत्काल यौनसम्पर्क गर्न भाले पाएन भने मर्न सक्छ । तातो लामो समयसम्म रह्यो भने एस्ट्रोजेनको लेभल बढ्छ, जसले अप्लास्टिक एनिमिया हुन्छ र यो जनावरको मृत्यु हुन्छ । ३. एक पुरुषबाट दुई सातामा निस्कने वीर्य विश्वभरका प्रजनन योग्य महिलालाई गर्भवती बनाउन काफी हुन्छ । ४. पहिलो विश्वयुद्धका बेला…

पुरा पढ्नुहोस

न्यूजील्यान्डमा १४५ वटा ह्वेल मृत भेटिए ! एक साथ १४५ ह्वेलको मृत्यु कसरी भयो ? ( भिडियो सहित )

वेलिङटन,-न्यूजील्यान्डको एउटा सानो द्वीपको किनारामा कम्तीमा एकसय ४५ वटा ह्वेल मृत अवस्थामा भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । न्यूजील्यान्डको सानो द्वीप स्टेवार्ट आइल्यान्डमा शनिबार अपराह्न एकजना यात्री(हाइकर)ले यी मृत ह्वेलको समूह देखेका थिए । स्टेवार्ट आइल्यान्डका लागि संरक्षण विभागका व्यवस्थापक रेन लिप्पेनले बाँचेका ह्वेललाई अन्यत्र लैजान पनि कठिन रहेको बताउनुभयो । “धेरै टाढा, नजिकमा कर्मचारीको अभाव तथा ह्वेलको खस्किदो अवस्थाका सहज मृत्युवरण गराउनु बाहेक अरु विकल्प थिएन ।” उहाँले भन्नुभयो, “तर, यो निर्णय मुटुमाथि ढुङ्गा राखेर गर्नु परेको थियो ।” एक साताभित्रै न्यूजील्यान्डमा ह्वेलको यो चौथो सामूहिक मृत्यु थियो…

पुरा पढ्नुहोस

यदि तपाई लगातार बिरामी भईरहनु भएको छ, हरेक काममा रोकावट आइरहेको छ भने यसो गर्नुहोस् !

दि तपाई लगातार बिरामी भईरहनु भएको छ, हरेक काममा रोकावट आइरहेको छ भने यसो गर्नुहोस् यदि तपाई लगातार बिरामी भईरहनु भएको छ, हरेक काममा रोकावट आइरहेको छ र मनमा नकारात्मक सोचले भरिएको छ भने यो सब लक्षण तपाइलाई कसैले तन्त्र मन्त्र गरेको हुन् सक्छ। आज हामी तपाइलाई यस्ता तन्त्र मन्त्रबाट छुटकारा पाउने उपायबारे जानकारी गराउदैछौ। नरिवलको यसरी प्रयोग गरि तन्त्र मन्त्रबाट छुटकारा पाउन सक्नु हुन्छ। एक नरिवललाई हनुमानजीको मन्दिरमा गई हनुमानजीको मुर्ति छेउमा राखेर प्राथना गर्नुहोस। त्यसपछि उक्त नरिवललाई आफ्नो टाउको माथि २१ पटक ठोक्नुहोस् तर बिस्तारै ।र नरिवललाई अन्य…

पुरा पढ्नुहोस

श्रृङखला खतिवडा मिड वल्ड हुने चर्चा चलेपछि बुवा बिरोध खतिवडा मिडियामा आएर भने, ‘छोरी मिस वल्ड भएरै फर्कने छिन् यसमा म ढुक्क छु’ (भिडियो)

नेपालकी श्रृङ्खला खतिवडा चीनमा भईरहेको विश्व सुन्दरी प्रतियोगिताको उपाधी नजिक पुगेकी छन् । विश्व सुन्दरी प्रतियोगिताको ६८ औं सस्करणमा नेपालकी छोरी श्रृङ्खला खतिवडा उपाधीको नजिक पुगेकी हुन् । उनीसँगै प्रतियोगितामा सहभागी भएका १ सय २१ राष्ट्रका प्रतियोगिलाई उनले दबाबमा राखेकी छन् । पछिल्लो जानकारी अनुसार उनले सेमिफाईनल सम्मको यात्रा तय गरीसकेकी छन् । आफुले सेमिफाईनल सम्मको यात्रा तय गरेको फेसवुक मार्फत जानकारी दिएकी हुन् । उनी नेपाल सुन्दरी बन्दै विश्व सुन्दरी भिडन्तमा भाग लिन चिन पुगेकी हुन् । श्रृङ्खलाले यस पटक उपाधी जित्ने सम्भावना बढी नै रहेको चर्चा हुने गरेको…

पुरा पढ्नुहोस

श्रीमती जंगलमा झुन्डिएको अवस्थामा भेटेपछि उनको पासो खोलेर श्रीमानद्वारा पनि त्यहिँ गरे आत्महत्या

पाल्पा — शनिबार दिउँसो सामान्य झगडाबाट रिसाएर हिंडेकी श्रीमतीलाई आइतबार श्रीमानले भेटे । त्यो पनि जंगलमा झुन्डिएको मृत अवस्थामा । त्यसपछि श्रीमानले श्रीमतीकै पासो खोलेर आत्महत्या गरे । सामान्य झगडामा रिसाएर हिंडेकी श्रीमती आत्महत्या गर्लिन् भन्ने श्रीमानले सोचेनन् । अहिले यसरी दम्पतीले नै आत्महत्या गरेको घटनाले गाउँले शोकमा डुबेका छन् । माथागढी गाउँपालिका ५, हात्तीलुङ गोहेलुङ गाउँको घटनाले गाउँलेलाई शोकमा डुबाएको हो । दम्पतीले घरनजिकैको जंगलमा आत्महत्या गरेका हुन् । ७६ वर्षीय पूर्णबहादुर सारु र उनकी श्रीमती ६६ वर्षकी हरिसरा सारुले आत्महत्या गरेको स्थानीयले बताए । वृद्ध दम्पतीको शव पोस्टमार्टमका…

पुरा पढ्नुहोस

आँखै अगाडी आमाको लास उठ्यो, बाबुले छोडेर भागे १० बर्षीय नबिनको अस्पतालमा रुवाबासी (हेर्नुहोस् भिडियो)

दिपालय सिलगडी नगरपालिका–४ डोटीका १० वर्षीय घाइते बालक नवीन विक आमा, आमा…. भन्दै रोइरहेका छन् । गत बिहीबार डडेलधुरामा भएको बस दुर्घटनामा परेर उनकी आमा सरस्वती विकको घटनास्थलमै मृत्यु भयो । संयोगले उनका छोरा नवीन बाच्न सफल भए । नवीनलाई दुर्घटनामा परी आमा कहिल्यै नफर्कने गरी गएको थाहा छैन । उनलाई आफू बिरामी पर्दा आमा अस्पताल नआएकोमा मात्र चिन्ता छ । त्यसैले, बेडमा रुँदै खोजिरहेका छन्, आमा..आमा..आमा.. । डडेलधुरामा मेला हेरेर फर्किएको स्कुल बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । २८ भन्दा बढी घाइते भए । उनी पनि त्यसैमध्येका…

पुरा पढ्नुहोस

दुवई भ्रमणमा जाँदा किन विवादमा परे आइजीपी खनाल ?

युएर्इ– प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल इन्टरपोलको ८७ औ महासभामा भाग लिन दुबई जाँदा केही विवादास्पद व्यक्तिलाई भेटेको भन्दै विवादमा मुछिएका छन् । आईजिपी खनालसँगै सिआइबीका निर्देशक डिआइजी निरज शाही, नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी, नेपाल प्रहरीका एसपी देउती गुरुङ्ग साथमा रहेका थिए । युएई भ्रमणको क्रममा खनालले सुन तस्करी र हुण्डीवालाहरुसँग गोप्य भेटघाट गरेको भन्ने समाचार बाहिर आएपछि उनी विवादमा तानिएका हुन् । के हो वास्तविकता ?  सामुहिक लगानी, श्रम मैत्री र स्वरोजगार, सामाजिक सुरक्षा, राष्ट्र समृद्धिको आधार’ भन्ने नाराका साथ गत शुक्रबार सम्पन्न एनआरएनए युएईको…

पुरा पढ्नुहोस

डार्विनमा मा लोकदोहोरि साँझ को संपूर्ण तयारी पूरा,३० नोवेम्बरमा पुरा नेपाली नाच्ने

डार्विनमा मा लोकदोहोरि साँझ को संपूर्ण तयारी पूरा डार्विनबासी तीव्र प्रतीक्षा मा अमित ज्ञवाली डारविन, अस्ट्रेलीया “हाम्रो संस्कृति हाम्रो पहिचान “ Nrna NT SCC र Charles Darwin University Nepalese student Association (CDU NSA)को देशको लागि परोपकारी अभियान “ यही Nov.30 मा शुरूहुन गई रहेको लाईभ लोकदोहरी साँझ कार्यक्रमको सम्पुर्ण तैयारी लगभग पुरा भईसकेको आयोजक टिमले जानकारीदिनुभएको छ। सानो सहयोग तर ठुलो र स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा सहयोग गर्ने कार्यक्रम को उद्देश्यमा प्रबासमा रहेर आफ्नो ब्यस्त समयको बावजुद पनि समय निकाल्दै सामाजिक क्षेत्रमा हातमा हात ,काधमा काध मिलाएर हिडने यो महान…

पुरा पढ्नुहोस