अब विवाह नगरी सन्तान जन्माउन सक्ने !

काठमाडाैँ। गर्भपतन अब अधिकार र कसुर दुवै हुने भएको छ ।महिलाका हकमा गर्भपतन संविधानमा मौलिक हकअन्र्तगत राखिएको छ भने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकको मस्यौदामा गर्भपतन कसुर हुने व्यवस्था गरिएको छ । कसुर गर्भपतन गराउन दबाब दिनेका हकमा कायम हुनेछ । कुनै पनि महिलाले आफ्नो ईच्छाबमोजिम विवाह नगरी सन्तान जन्माउन सक्ने अधिकार कानुनले सुरक्षित गर्न लागेको छ ।सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकमा यो अधिकार सुरक्षित गरिएको हो । संविधानको मर्मअनुसार प्रजनन अधिकारलाई कानुनमा सुरक्षित गरिएको मन्त्रालयकमा प्रवक्ता ढकालले बताए ।संविधानले नै विवाह नगरी महिलालाई सन्तान जन्माउन सक्ने हकको…

पुरा पढ्नुहोस

बियरले क्यान्सर,सुगर र हृदयघात लगायतका यि रोगबाट बचाउँछ, सही तरिकाले पिउन सके तपाईलाई पुग्नेछ यस्तो अचुक फाइदा

नेपाली संस्कृतिमा वियर पिउनुलाई राम्रो मानिदैन । बियरलाई मादक पदार्थका रूपमा हेर्ने गरिन्छ । बियर पिउनु वा नपिउनु तपाईंको इच्छामा निर्भर हुन्छ । तर, पछील्लो समय वियरको प्रयोग निकै हुने गरेको छ । वियर पिउनु हुन्न भने तपाइलाई वियर खाँदा यति धरै फाइदा छन् भन्दा अनौठो लाग्ला । अमेरिकामा हालै गरिएको एक अध्यनले वियर पिउने मानिसलाई मृगौलाको पत्थरी हुने खतरा , नखानेको तुलनामा निक्कै कम हुन्छ भन्ने पत्ता लगाएको छ । थोरै मात्रामा वियर पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । अल्कोहलको मात्रा बढी हुँदा स्वास्थ्यमा खरावी हुने कुरा सबैलाई थाहा…

पुरा पढ्नुहोस

बडादशैंमा सशस्त्र प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन, यस्तो छ रुट |

काठमाडौं, २९ असोज : सशस्त्र प्रहरी बल नेपालले बडादशैंको अवसरमा काठमाडौं उपत्यकामा चार वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ । बडादशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकाले सर्वसाधारणको आवतजावतमा सुविधा पु-याउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो । काठमाडौं उपत्यकाभित्र सशस्त्र प्रहरी बल नेपालको निःशुल्क बस सेवाको एउटा रुट कलंकीबाट छुटेर कालिमाटी, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर, कोटेश्वर, ठिमी हुँदै सूर्यविनायक पुगी पुनः सोही रुटबाट कलंकीसम्म फिर्ता हुनेछ । यसैगरी अर्को रुटमा लगनखेल, जावलाखेल, पुल्चोक, त्रिपुरेश्वर, जमल, लैनचौर, नारायणगोपालचोक, बाँसबारी हुँदै बुढानिलकण्ठसम्म…

पुरा पढ्नुहोस

दशैँमा सुधाको दुर्गा भजन ll

कल्पना आचार्य नेपालको शव्द, सुरेस सेन्चुरीको संगित, सुधा कार्की थापाको स्वरमा रहेको ‘संगित सुधा’को प्रेम नेपालीले निर्देशन र रेशम भण्डारीले छायांकन गर्नुभएको छ ।

पुरा पढ्नुहोस

भारतमा भेटियो डर लाग्दो नयाँ रोग, २४ घण्टाभित्र ४ जनाको मृत्यु, नेपाल जोखिममा

काठमाडाैँ । भारतमा नयाँ डर लाग्दो रोगले २४ घण्टामा चार जनाको मृत्यु भएपछि त्रास फैलिएको छ । उक्त रोगले नेपालसहित छिमेकी मुलुकहरुलाई प्रभावित गर्न सक्ने अनुमानले त्रास फैलिएको छ । ‘लेप्टोस्पायरोसिस’ नाम गरेको सो रोगका कारण भारतको मुम्बइमा मात्रै २४ घण्टा भित्र ४ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । घरपालुवा जनावरबाट सर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । चिकित्सकहरुका अनुसार कुकुर, बिरालो र मुसाबाट यो रोग चाँडै मानिसमा सर्छ । उक्त रोग सरेको २४ घण्टामा नै मानिसको मृ्त्यु हुने सम्भावना अत्याधिक हुने चिकित्सकले बताएका छन् । उनीहरुकाअनुसार…

पुरा पढ्नुहोस

फेसबुक मालिक जुकरबर्गको अति जरुरी सन्देश : फेसबुकबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला

सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस्तोमा हामी तपाईंलाई फेसबुकमा हाल्न नहुने ११ कुराबारे जानकारी दिँदैछौंः फोन नम्बरः मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउनेछन् । जन्मदिनः ह्याकरले तपाईंको जन्मदिनले नै तपाईंको नीजि जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरु तपाईंको बैंकसम्म पुग्नसक्छन् जसका कारण तपाईंले…

पुरा पढ्नुहोस

८२ वर्षकी भाइरल आमाले पहिलो पटक खुशिले दशै मनाउदैं ! आयो घरमा नभएका सामान, सहयोगी मनहरुको सहयोग यसरी आयो (भिडियो)

Local police chief Bir Bahadur Budamagar said a group of villagers reached the climbers’ camp site on Saturday on Gurja Himal, a less-popular but pristine mountain in the shadow of Dhaulagiri, the world’s seventh-highest peak and a day’s walk from the nearest village.  The climbers included Kim Chang-ho, the first South Korean to summit all 14 Himalayan peaks over 8,000 meters without using supplemental oxygen, who was leading the expedition with four other South Koreans and four Nepalese guides. Technically difficult and remote, the mountain hasn’t been scaled in…

पुरा पढ्नुहोस

मिना ढकालले किनिन २९ लाखको कार भन्छिन: म नाङगै हिँडेपनि अरुलाई के तनाव ?

This video we can see the talk with Mina Dhakal. She is the ex-wife of popular comedian Manoj Gajurel. Here she talk about the divorce case with Manoj Gajurel . Manoj gajurel is one of the popular comedian in the market. Recently the news has been viral that He had divorced his wife and in this video we can see the talk with his wife about the divorce case. 

पुरा पढ्नुहोस

अब नेपालले पनि आफ्नो भूउपग्रह अन्तरिक्षमा पठाउने !

काठमाडौँ, ३० असाेज । रुसले अन्तरिक्षमा पहिलो भूउपग्रह प्रक्षेपण गरेको ६२ वर्षपछि नेपालले बल्ल भूउपग्रह पठाउने तयारी गरेको छ ।नेपालले प्रक्षेपण गर्न लागेको ‘नानो स्याटेलाइट’ को मोडल तयार भइसकेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जनाएको छ । सन् २०१९ अगस्तभित्र अमेरिकाकाको फ्लोरिडास्थित नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) को अन्तरिक्ष केन्द्रबाट भूउपग्रह प्रक्षेपण गर्ने सरकारी योजना छ ।भूउपग्रहको संरचना तयार भए पनि यसको यान्त्रिक र वातावरणीय परीक्षण गर्न बाँकी छ ।नेपालले २०७४ साल माघ ३ गते क्यटेकसँग सम्झौता गरी आफ्नो भूउपग्रह निर्माण कार्य अगाडि बढाएको थियो ।…

पुरा पढ्नुहोस

नेपाल टेलिकमले लिएर आयो दशैँ तिहार आफ़र, यस्ता छन् विभिन्न २२ अफरहरु !

काठमाडौँ, नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि सोमबार देखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम भोलुमबेस्ड डाटा प्याक, अनलिमिटेड नाइट टाइम डाटा प्याक, अल टाइम सोसल मिडिया डाटा प्याक, अलटाइम डाटा स्ट्रिमिङ प्याक, अलटाइम फोरजी डाटा प्याक ल्याइएको टेलिकमले जनाएको छ । जिएसएम थ्रिजी÷फोरजी एक जीवी प्रतिदिन डाटा प्याक, अलटाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, सियुजी प्याकेज, भिडियो र टिभी प्रतिघण्टा प्याक, एसएमएस प्याक, एफटिटिएच व्यक्तिगत प्याकेज, एफटिटिएच व्यक्तिगत प्याकेज, एडिएसएल…

पुरा पढ्नुहोस