आजको राशिफल / वि.सं. २०७५ आश्विन १३ गते शनिबार

वि.सं. २०७५ आश्विन १३ गते शनिबार तदनुसार ई. सं. २०१८ सेप्टेम्बर २९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (ञलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५५ बजे र सूर्यास्त : साँझ ०५:५१ बजे,  इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४७ बजे र सूर्यास्त : साँझ ०५:४३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०० बजे र सूर्यास्त : साँझ ०५:५६ बजे, आश्विन कृष्णपक्षको चतुर्थी तिथि, बिहान ०७:२२ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, कृतिका नक्षत्र, मध्यरात्रीपछि ०२:२४ बजेसम्म, त्यसपछि रोहिणी नक्षत्र, चन्द्रमा मेष राशिमा, बिहान ०८:४९ बजेसम्म, त्यसपछि बृष राशिमा,…

पुरा पढ्नुहोस

एयरपोर्टबाट उछिट्टिएको बिमान समुद्रमा खस्यो

वेलिङ्टन, न्यूजिल्यान्ड : पपुआ न्यू गिनी (पिएनजी) को एउटा हवार्इजहाज प्रशान्त महासागरको तटीय किनारस्थित छालमा शुक्रबार दुर्घटनाग्रस्त भएको छ । माइक्रोनेसियाको हवार्इ मैदानमा उत्रन लाग्दा पिएनजीको जहाज बिमानस्थल नजिकको छालमाथि खसेको थियो ।   पानीमाथि तैरिएको उक्त हवाइजहाजका यात्रुलाई स्थानीय डुङ्गाको सहयोगमा तत्कालै सकुशल उद्धार गरिएको स्थानीय अधिकारीहरुले बताएका छन् । बिमानमा यात्रु र चालक दलका सदस्यसहित ४७ जना सवार थिए । बिमानमा यात्रारत एकजना यात्रुले डुब्दै गरेको जहाजभित्र पानी पस्न थालेपछि बिमानका कर्मचारी र यात्रुहरु आपतकालीन ढोकाबाट बाहिर निस्केको बताए । स्थानीय डुङ्गाहरुले बिमानमा रहेका सबै ४७ जनाको उद्धारका लागि सहयोग…

पुरा पढ्नुहोस

गेजुवालाई बूढीगण्डकी दिँदा आर्थिक चलखेल भएको सांसदहरुको दाबी

काठमाडौं : जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी सीजीजीसी गेजुवालाई दिनुको पछाडी आर्थिक चलखेल भएको हुनसक्ने दाबी सांसदहरुले गरेका छन् । राष्ट्रियसभा अन्तरगत राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबारको बैठकमा सांसदले सरकारले बिनाप्रतिस्पर्धा चाइना गेजुवालाई नै ठेक्का दिनुले शंका गर्ने ठाउँ प्रशस्त गरेको बताएका हुन् । नेपाली कांग्रेसका सांसद सुरेन्द्रराज पाण्डेले सरकारले खोजी खोजी गेजुवालाई नै किन निर्माण ठेक्का दिएको भन्दै प्रश्न गरेका थिए । उनले भने, ‘प्रतिस्पर्धाका आधारमा निर्माण कम्पनी खोज्नुपर्नेमा सरकारले आफैँले गेजुवालाई किन ठेक्का दियो ? यसका पछाडि आर्थिक चलखेल भएको हुनुपर्छ ।’ कांग्रेसकै अर्की सांसद धनाकुमारी खतिवडाले…

पुरा पढ्नुहोस

सुनसरीमा वलात्कारका घटनामा वृद्धि, ओछ्यानमै बलकृत भए दूई बालिका !

सुनसरी, १२ असोज । सुनसरीमा दैनिक जसो वलात्कारका घटना हुन थालेका छन् । सुनसरीको धरान उपमहानगर पालिका ६ मा मामा घरमा सुतिरहेका दुई बालिका शुक्रबार विहान बलात्कृत भएका छन् ।   आमासँग मावलका हजुरबुबाको जुठो बार्न आएका उनिहरु शुक्रबार सुतैका ठाउँमा बलात्कृत भएका हुन् । १५ वर्षीया दिदी र १३ वर्षीया बहिनी केराबारी–५ देविटारका अंशु कामीले विहान ४ बजेपछि कोही नभएको मौका छोपेर बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् । बलात्कारीलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिइसकेको छ । बलात्कारीलाई सजायको माग गर्दै पीडितले इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी…

पुरा पढ्नुहोस

करौडौं लगानीमा चितवनमै मोटरसाइकल उत्पादन हुने, भारतीय र इटालियन कम्पनीले करोडौँ लगानी गर्दै

देशमा स्थिर सरकार बनेर लगानीको वातावरण बन्दै गएपछि चितवनमा उत्पादनमूलक उद्योगमा करोडौं रुपैयाँको नयाँ उद्योगहरु थपिने भएका छन् । उद्योग विभाग काठमाडौँले जनाएअनुसार पछिल्लो समयमा चितवनमा इटालियन र भारतीय उद्योगले लगानीमा चासो देखाएका छन् । चितवनमा आउने भारतीय र नेपालीको संयुक्त लगानीको विश्वकर्मा इन्जिनियरिङले एक करोड रुपैयाँ लगानीमा २५० टन नट बोल्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । चितवनमा ७५ लाख रुपैयाँ विदेशी लगानीको इटालिएन कम्पनी बेला इलेक्ट्रिक अटोले वार्षिक ४५० वटा विद्युतीय मोटरसाइकल उत्पादन गर्ने लक्ष्य लिएको छ । यसअघि नै तेस्ला एअर कन्डिसनले चितवनको रामपुरबाट उत्पादन गर्ने तयारी…

पुरा पढ्नुहोस

श्रीमानको के कुरामा रिसाउँछन् श्रीमती ?

असोज १२, २०७५ जुन कुरामा ध्यान दिनुपर्ने हुन्छ त्यस्ता कुराहरुलाई मतलब नै नगर्ने बानी सम्भवतः श्रीमतीहरुलाई आफ्नो श्रीमानको सबैभन्दा नराम्रो बानी लाग्नसक्छ । यस्ता साना–साना कुराले विवाहित जोडिमा झगडा पैदा हुनसक्छ । यदि तपाईंको श्रीमानमा तल दिइएका बानीहरु छैनन् भने तपाईं भाग्यमानी हुनुहुन्छ तर यस्ता बानीहरु जसमा छ तपाईं पनि अरु नेपाली महिलाजस्तै यस्तै हो भनेर चित्त बुझाउनुहुन्छः १. चिसो रुमाललाई बेडमा राखेर बिर्सनुः धेरैजसो श्रीमानहरु आफू नुहाइसकेपछि त्यसलाई सुकाउनुको सट्टा बेडमा नै छोड्ने गर्दछन् । उनीहरुलाई चिसो रुमाल बेडमा राख्दा बेड चिसो हुने र रुमाल पनि बिस्तारै कालो हुँदै…

पुरा पढ्नुहोस

नेपाली जनतालाई ऋणको भार थोपर्ने ढङ्गबाट कुनै पनि आयोजना अघि बढाइन्न : ऊर्जामन्त्री पुन

काठमाडौँ, ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले राष्ट्रिय हितलाई असर गर्ने र नेपाली जनतालाई ऋणको भार थोपर्ने ढङ्गबाट कुनै पनि आयोजना अघि नबढाइने बताउनुभएको छ ।राष्ट्रियसभा मातहतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँले आयोजनाका लागि आवश्यक रकमको व्यवस्थापन र प्राप्त गर्ने सम्भावनाबारे नै छलफल नभएको अवस्थामा पैसाको चलखेल भएको भनी सांसदबाटै आरोप लगाउनु शोभनीय नभएको धारणा व्यक्त गर्नुभयो । मन्त्रालयका सचिव डा सञ्जय शर्माले ठेकेदारको क्षमता, जग्गा अधिग्रहण, वातावरणीय प्रभाव मूल्याङकनजस्ता विषयले राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउने सन्दर्भमा प्रारम्भमा केही ढिलाइ भए पनि पछिल्लो समय आयोजनाको प्रगति र…

पुरा पढ्नुहोस

राष्ट्रपतिसँग भारतका उद्यममन्त्री धर्मेन्द्र प्रधानको शिष्टाचार भेट

१२ असोज, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी सँग भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास, सीप विकास एवं उद्यममन्त्री धर्मेन्द्र प्रधानले राष्ट्रपति भवन शीतल निवासमा आज शिष्टाचार भेट गर्नु भएको छ । त्यस अवसरमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा नेपाल र भारत सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।

पुरा पढ्नुहोस

ढिस्कोले पुरिएर एक महिलाको मृत्यु,तीन घाइते

म्याग्दी, बेनी नगरपालिका–२ ज्यामरुककोटमा आज माटोको ढिस्कोले पुरिएर एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।घर लिप्ने माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर बेनपा–२ ज्यामरुककोटकी ३५ वर्षीया कल्पना बोहोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताउनुभयो । उपचारका लागि बागलुङस्थित धौलागिरि अञ्चल अस्पताल लैजाने क्रममा बोहोराको बाटोमै मृत्यु भएको थियो ।ढिस्कोले पुरिएर घाइते भएकी बागलुङ नगरपालिका–५ मालिकाकी २४ वर्षीया निशा सापकोटा र बेनपा–२ की २३ वर्षीया सिर्जना थापालाई मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ ।बेनी नगरपालिका २ की ५० वर्षीया देवकुमारी घिमिरेको धौलागिरि अञ्चल अस्पताल…

पुरा पढ्नुहोस

५० जना महिला मुर्दालाई बलात्कार गरेका थिए यी नरपिशाचले, ५०औं मुर्दाको पालोमा परे पक्राउ !

एजेन्सी- आज भन्दा करिब एक घटनाले विश्वभरमा मानिसहरुलाई चकित बनाएको थियो। यस घटना बाहिरिए पछि मानव र जनावर बिचको फरककोनै अन्त्य गरिदिएको थियो। उक्त घटना पाकिस्तानको रहेको थियो। स्थानीयहरुले एक नरपिशाचलाई पक्राउ गरेका थिए जसले ५० भन्दा धेरै मुर्दाहरुको रेप गरेको थियो। १५ वर्ष देखि मानवको अन्त्यस्टी गरिने घाटमा काम गर्दै आएका ती व्यक्तिको नाम मोहम्मद रियाज रहेको थियो। कराचीको एक घाटमा काम गर्दै आएका उनले महिला मुर्दाहरु माथि बलात्कार गर्ने गरेका थिए। पक्राउ परेपछि उनले आफ्नो साथ दिनको लागि सँगै काम गर्ने वजीरा नाम गरेका साथि पनि रहेको बताएका…

पुरा पढ्नुहोस