BREAKING NEWS ! मेयर ममताप्रसाद लाई अज्ञात समुहले गोलि हान्यो

घोडाघोडी नगर पालिकाका मेयर ममताप्रसाद चौधरीलाई अज्ञात समुहले गोलि हानि फरार भएका छन् । एक गोलि हानि टाउकोमा खुकुरी प्रहार गरेको हाम्रा सहकर्मी बिशाल पाण्डेले जनाएका छन् । बाँकी विवरण आउन बाँकी छ । @Himal Post

पुरा पढ्नुहोस

तपाईको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आज तपाईको व्यावसायिक यात्रा रहन सक्ने देखिन्छ। आज तपाईलाई सेवामूलक कामबाट आर्थिक मात्र नभई सामाजिक लाभ पनि मिल्न सक्ला। आज तपाईको सम्पूर्ण कार्य निर्धारित रूपमा सम्पन्न हुने देखिन्छ। आज तपाईलाई आर्थिक मामलामा शुभचिन्तकहरू बाट राम्रै साथ मिल्न सक्ला। तपाईले प्रतिष्ठित काममा हात हाल्नु हुने देखिन्छ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) आजको  दिन साविक भन्दा उपलब्धिमुलक रहने देखिन्छ।  तपाईको भाग्य वृद्धि हुन सक्ला भने आज तपाईको मान-सम्मानमा पनि वृद्धि हुन सक्ने देखिन्छ।आज…

पुरा पढ्नुहोस

विश्वकप छनोटमा नेपालले हङकङलाई हरायो, एकदिवसीय मान्यता पाउने बाटो खुल्यो

काठमाडौं – हङकङ नेपालसँग पाँच विकेटले पराजित भएको छ। सुरूदेखी नै नेपालको ब्याटिङ धर्मराएपछि नेपालले जीतका लागि ४०.४ ओभरसम्म कुर्नुपर्यो। आजको खेलमा पनि नेपाली ब्याट्सम्यानहरू चल्न सकेनन्। नेपालको जीतका लागि रोहित कुमार र सोमपाल कामीको ८५ रनको साझेदारी महत्वपूर्ण रह्यो। समूह ‘बी’ को खेलमा लगातार ३ खेलमा पराजित भएको नेपालले सोमबार हङकङलाई पराजित गरेसँगै एकदिवसीय मान्यता पाउने आसा बढेको छ। नेपाल समूहमा तेस्रो भएको छ। हङकङले दिएको १ सय ५४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४०.४ ओभरमा पार गर्यो। नेपालका लागि सोमपाल कामी र रोहितकुमार पौडेलले छैटौं विकेटका लागि…

पुरा पढ्नुहोस

फिल्म ‘अक्टुबर’को ट्रेलर रिलिज हेर्नुस् (भिडियोसहित)

काठमाडौं।  फिल्म ‘अक्टुबर’को ट्रेलर रिलिज भएको छ । बलिउड अभिनेता बरुण धवनको नयाँ ट्रेलरमा  यसअघिको फिल्म भन्दा फरक भूमिका छन् । बरुणको अपोजिटमा बनिता सन्धु देखिएकी छिन् । फिल्म आगामी अप्रिल १३ तारेखमा रिलिज हुँदैछ ।

पुरा पढ्नुहोस

हनिमुन मनाउन आएका जोडी समेत परे विमान दुर्घटनामा यस्तो थियो अन्तिम फेसबुक स्टाटस ( फोटो सहित )

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा काठमाडौं आउँदै गरेका यात्रुले ढाकाबाट उड्नुअघि सामाजिक संजालमा पोस्ट गरेका स्टाटसका स्क्रिनसट सार्वजनिक भएका छन् । बंगलादेशी नागरिक राजु रहमानले ती यात्रु सकुशल रहुन् भन्ने कामनासहित ट्वीटरमा ती स्क्रिनसटहरु शेयर गरेका छन् । उनले शेयर गरेका स्क्रिनसटमा उल्लेख भएअनुसार ती युगल जोडीहरु कोही हनिमुन त कोही आफ्ना प्रियजनका साथ घुम्न आउँदै थिए । हेर्नुहोस् स्क्रिनसटहरु –   ………………………………………………………… …………………………………………………… ………………………………………………………………………   एउटै कलेजका १९ नेपाली विद्यार्थी थिए विमानमा, साथीले सार्वजनिक गरिन् नामको लिस्ट   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थिलमा भएको युएस बंगला एयरलाइन्सको विमानमा विदा मनाउन नेपाल…

पुरा पढ्नुहोस

नेपाल बिद्यार्थी संघ द्वारा लुम्बिनी बाणिज्य क्याम्पसमा तालाबन्दी ।

बुटवल फागुन २८ रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका देविनगर मा रहेको लुम्बिनी बाणिज्य क्याम्पसमा नेविसंघ ले तालाबन्दी गरेको छ । आज नेविसंघ लुम्बिनीबाणिज्य क्याम्पस समितिले विद्यालय व्यवस्थापन प्रमुख , क्याम्पस प्रमुख र सहायक प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो। इकाई सभापति सुरज क्षेत्रीले जेस्थ खबर लाई दिएको जानकारी अनुसार एक वर्ष देखि हामीले शान्तिपूर्ण रुपमा उठाउदै आएको विद्यार्थीको माग र मुद्दालाई क्याम्पसले ब्यवास्था गरि झुलाउदै आएकोले हामी पुनः तालाबन्दी गर्न बाध्य भएको क्षेत्रीले बताउनुभयो । ने :बि संघ लुम्बिनी बाणिज्य क्याम्पस समितिले गरेका बिद्यार्थीहरूकाे हक र हित का निम्ति जुन जाहेज मागहरू…

पुरा पढ्नुहोस

दुर्घटनाअघि एयर ट्राफिक र पाइलटबीच यस्तो कुराकानी भएको थियो (अडियो )

काठमाडौँ, -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो १४.१८ बजे भएको युएस बंगला विमान दुर्घटनामा परेका २५ यात्रुलाई केएमसी अस्पताल पु¥याइएको छ । उपचारका लागि लगिएकामध्ये आठ जनाको निधन भएको चिकित्सकले घोषणा गरेका छन् । अस्पतालले मृत घोषणा गरेका यात्रुमा हरिशंकर पौडेल, रकिबूल हुसेन, पृथुला रसिद र खवाज हुसेन( चालक), प्रवीण चित्रकार, सजना देवकोटा र परिचय नखुलेका अन्य दुई यात्रु छन् । यस्तै पिंकी धामी, समिना बज्राचार्य, इमरन कबिर, कविर हुसेन, रसिद हुसेन, मेहन्दी हसन, रिजना अब्दुल्ला, डा इरजना, धीरेन्द्रसिंह पूजना, स्वरना, सहरिन अहमद र एमडी सैनको केएमसी अस्पतालमा उपचार भइरहेको छ…

पुरा पढ्नुहोस

बिमान दुर्घटनामा मृत्यु हुने नेपालीको संख्या २२ पुग्यो !

काठमाडौँः युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा कम्तिमा २२ नेपालीको ज्यान गएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार अहिलेसम्म २२ नेपालीले ज्यान गुमाइसकेका छन् । विमानमा सवार ३३ नेपालीमध्ये अहिले १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार धापासीस्थित ग्रान्डी अस्पतालमा चारजनाको उपचार भइरहेको छ । त्यसैगरी थापाथलीस्थित नर्भिक अस्पतालमा तीनजनाको उपचार जारी छ । काठमाडौँ मेडिकल कलेजमा २ जना, बाँसबारीस्थित न्यूरो अस्पतालमा एकजनाको उपचार भइरहेको छ । अर्का एकजनाको भने अवस्था खुल्न नसेको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जानकारी गराएको छ ।

पुरा पढ्नुहोस

विमान कसरी जल्यो ? यस्ता छन् ३ तथ्य. कन्ट्रोल रुमको आदेश विपरीत ल्याण्ड भएको थियो

काठमाडौं– यूएस बाङ्ला एयरवेजको जहाज दुर्घटनाका बीस जना घाइतेको केएमसी अस्पताल सिनामंगलमा उपचार भईरहेको छ । यूएस बाङ्ला एयरवेजको जहाज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । केएमसी अस्पतालका अनुसार त्यहाँ ल्याइएका मध्ये ८ जनाको निधन भएको छ भने दुई जनाको आइसीयूमा र अन्य दश जनाको बर्न कक्षमा उपचार भइरहेको छ । पाँच जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । यो दुर्घटनामा झन्डै ५० जनाको मृत्यु भएको आशंका गरिएको छ । यद्यपी विमानस्थल अधिकारीहरुले आधिकारिक विवरण उपलब्ध गराएका छैनन् । केएमसी अस्पतालमा निधन भएका यात्रुको नाम प्राप्त…

पुरा पढ्नुहोस

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५४ पुग्यो, मृत्यु हुने १३ नेपाली यात्रुको सनाखत

यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० जना पुगेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो । दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ भने ८ जना अस्पतालमा मृत्यु भएको बताइएको छ । घाइते भएकाहरु पनि गम्भीर अवस्थामा रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान छ । बंगलादेशका बिभिन्न समाचारहरुमा पनि ५० जना न्दा बढीको मृत्यु भईसकेको उल्लेख छ । ३३ जना नेपाली रहेकोमा १३ जनाको भने नाम समेत खुलिसकेको छ । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ । त्रिभुवन अन्तराष्ट्रिय…

पुरा पढ्नुहोस