यस्तो भएपछि..पहिलोपटक भिडियोमै धरधरी रोए- शिशिर भण्डारी ! अब काठमाडौं छोडेर जाँदै (भिडियो हेर्नुस)

काठमाडौं- पछिल्लो समय दुखी र पिडितहरुको सेवामा समर्पित भएर लागिरहेका कार्यक्रम प्रस्तोता तथा कलाकार शिशिर भण्डारी निकै दुखी देखिएका छन् । काठमाडौंदेखि हार खाँदै उनी रोएका छन् । आफ्ना सम्पुर्ण सर्टिफिकेटहरु च्यात्दै शिशिर बेस्सरी रोए । आखिर शिशिर किन रोए त ? किन उनी काठमाडौंदेखि हरेश खाए रु तपाईहरुको मनमा प्रश्नहरु उठे होला तर शिशिर वास्तविक जीवनमा नभै भिडियोमा दुखी देखिएका हुन् । आफ्नो भन्ने कोहि छैन बोलको गीतको भिडियोमा उनले निकै नै अव्वल अभिनय गर्दै आफ्नो कलालाई उजागर गरेका छन् । ठेलामा मःमः बेच्ने गायकको पहिलो गीतमा उनले प्रेमबाट…

पुरा पढ्नुहोस

गीत बिवादबारे ज्योती मगरले भनिन्- पशुपति शर्माले गल्ती गरे ! पशुपतिलाई डराउने मान्छे भन्दै यस्तो आक्रोश (भिडियो हेर्नुस)

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीत प्रकरणमा पहिलो पटक बोलेका छन् । बुधबार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै उनले शर्माको गीतलाई जनताले मन नपराएको बताएका हुन् । लोकगायक शर्माको नाम नलिइ प्रधानमन्त्री ओलीले भने, ‘एउटाले भुलचुकले एउटा गीत बनायो अरे, लुट लुट केही काम लाग्दैन, लुटेर खा भाइ लुटेर खा । जनताले मन पराएनन् तिम्रो गीत भनेपछि युट्युबटबाट हटाए रे ।’ शर्माको ‘लुट कान्छा लुट’ बोलेको गीत हालै सार्वजनिक भएको थियो । तर, सत्तारुढ नेकपा सम्बद्ध युवा संघले गीत नसच्याए बहिस्कार गर्ने धम्की दिएको थियो । लगतै शर्माले युट्युब…

पुरा पढ्नुहोस

साबित्री सुवेदीले पत्रकार गंगा लामासंग कल गरेर यसरी धम्की दिईन् । सनसनीपूर्ण कल रेकर्ड बाहिरियो (भिडियोसहित)

साबित्री सुवेदीले पत्रकार गंगा लामासंग कल गरेर यसरी धम्की दिईन् । सनसनीपूर्ण कल रेकर्ड बाहिरियो (भिडियोसहित) The first regional conference of the women in power sector professional network (WePOWER) kicked off in Lalitpur today. The two-day event aims to send a message that South Asian women are competent to take up responsibilities of challenging fields as their male counterparts on an equal footing by breaking the four walls. The event organised with the objective of encouraging women’s participation in power sector on the initiation of the World Bank was inaugurated…

पुरा पढ्नुहोस

अद्भुत कला बोकेका रियाजले आफ्नो प्रतिभा देखाउदै संसार हल्लाउदै (भिडियो सहित)

चर्चित बालगायक अशोक दर्जीको गृहनगर झापामा अर्का अदभूत क्षमताका बालक भेटिएका छन् । झापा दमक निवाशी हेमन्त रिजाल र कमला खनाल, रिजालका ४ वर्षिय छोरा रियाज रिजालमा मादल बजाउने अद्भूत क्षमता देखियको छ । विभिन्न जातजाति संस्कृतिसँग जोडिएका तालहरु सहज ढंगले बजाउन सक्ने क्षमता छ उनमा ।   आमा कमला खनाल लामो समयदेखी सँगीत क्षेत्रमा आवद्ध रहेकाले पनि उनमा त्यो क्षमता रहेको भन्नेहरु धेरै छन् । जो कोही पनि उनले बजाएका मादलका ताल सुनेर लठ् बन्ने गर्दछन् । अधिकाश समय मादालमा रमाउन चाहाने उनी उत्तीकै मिठो गीत पनि गाउँछन् ।…

पुरा पढ्नुहोस

मोबाईलमा यस्तो म्यासेज आएपछि पुशपति शर्माले युट्युब बाट गीत हटाएका रहेछन् ! वास्तविक रहस्य बाहिरियो (भिडियो हेर्नुस)

चर्चित लोकदोहोरी गायक पशुपति शर्माले तीन दिनअघिमात्रै सार्वजनिक गरेको ‘लुट्न सके लुट’ बोलको गीत उनले आफैं युट्युवबाट हटाएको घोषणा गरेका छन् । गीतका रचनाकार एवं गायक शर्माले भिडियो हटाए पनि यो गीत सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । गायक शर्माले यो गीत कुनै राजनीतिक दलप्रति लक्षित थिएन भन्दै अब केही शब्दहरु परिमार्जन गरेर ल्याउने जनाएका छन् । गायक शर्माले यो गीत आफ्नो रहरले भन्दा पनि नेकपाका कार्यकर्ताहरुको आक्रोश र धम्कीपछि हटाएका हुन् । नेकपा कार्यकर्ताहरुले आपत्ति जनाएपछि शर्माले युट्युवबाट गीत त हटाए, तर यस्तो गीतमाथि सत्तापक्षका कार्यकर्ताहरुको बक्रदृष्टि परेकोमा सोसियल…

पुरा पढ्नुहोस

भारतमा आतंकवादी आक्रमणमा ज्यान गुमाएका सुरक्षाकर्मीको सम्झनामा मेनुका पौडेलले गाइन यस्तो मनछुने गीत (भिडियो सहित)

काठमाडौँ । गायिका मेनुका पौडेल यतिबेला भारतको मनीपुरमा छिन् । नेपाल आइडल तथा भारतीय रियालिटी शो सारेगमपमा सहभागीता जनाएर चर्चामा आएकी गायिका पौडेल घुमघामको अवसरमा भारत गएको समयमा आयोजना गरिएका विभिन्न सांगीतिक कार्यक्रमहरुमा सहभागीता जनाइरहेकी छिन् । गायिका पौडेलले कागंलातोम्बी गोरखा युथ एशोशियसन मनीपुरको आयोजनामा गरिएको सांगीतिक कार्यक्रमका अवसरमा आफ्नो प्रस्तुती दिइन् । प्रतिभा मिलन एवंम् सांगीतिक कार्यक्रम मनीपुर राज्यको कागंलातोम्बीको कम्युनिटी हलमा आइतबार सम्पन्न कार्यक्रमा मेनुकाले चर्चित नेपाली गीत, गजल भजन र चर्चित हिन्दी गीत र गजलहरु गाएकी थिइन् । नेपाली भाषीहरुको आग्रहमा उनले स्वर्गीय स्वर सम्राट नारायण गोपालको…

पुरा पढ्नुहोस

पशुपति शर्मा को गीत हटाउनुको प्रमुख कारण एस्तो पो रहेछ l

पछिल्लो समय युटुब फेसबुक देखि सर्बत्र चासोको बिषयमा जोडिएको एउटा अर्को प्रकरण हो पशुपति शर्माको “लुट कान्छा लुट’।उक्त गीत बजारमा आए लगातै जताततै चर्चा र बिरोध दुवै खेप्नु परेको छ।सरकारी पक्षमा देखिएको पछिल्लो समयको लापरबाहिर र भ्रस्टचारीलाइ दिएको ठाडो चेतावनी सहितको बिषयलाई जोड दिएर बनाईएको व्यंग्यात्मक गीतले निम्ताएको पछिल्लो घटनालाई पहिलो पटक उनको गीतमा अभिनय गर्ने मोडलले प्रष्ट पारेका छन। गीत हटाएर सामाजिक संजालमा केहि शब्द परिमार्जन गरेर मात्रै गीत ल्याउने भने पछि दर्शकले ब्यापक चासो राखेका छन पशुपतिले किन हटाए गीत भनेर।यता पशुपति शर्मा ले भने आफुले कसैको दबाब…

पुरा पढ्नुहोस

आखिर किन गरे युवाहरुले पशुपति शर्माको समर्थन? नेकपा सरकार कि पंचायत ब्याक

सामाजिक सञ्जालमा आबद्ध स्वतन्त्र युवाहरू ले पशुपति सर्माको गीतलाई लिएर सरकार निकट पार्टीका कार्यकर्ता ले धम्की र दबाब दिएर गीत मा प्रतिबन्ध गरेको भन्दै त्यसको चर्को आलोचना र बिरोध गरेका छ्न । माइती घर मण्डलामा आयोजित कारेक्रममा विवेक सिल नेपालका कार्यकर्ता को बाक्लो उपस्थित रहेको कार्यक्रम मा कम्युनिस्ट सरकार कि पन्चायतको निरन्तरता भनेर लेखिएको प्लेकार्ड बोकेर र फेटा ओडेर प्रदर्सन गरेका थिए । उक्त कार्यक्रम मा सहभागीता जनाइ रहेका विवेक सिल नेपाल का प्रवक्ता मिलन पाण्डेले सरकार वाक स्वतन्त्रताको बिरुद्ध लागेको भन्दै गीतले मुलुकको वास्तविकता र जनता को आवाज अभिब्यक्त…

पुरा पढ्नुहोस

बुटवलका केटाहरु बजारमै ‘दिने हो’ भन्दै सबैलाई डराउन दिय l

Sponsor by Gazzabko instant noodles. Hit thumbs up if you like this video, share and give feedback in the comment section. LNL facebook: https://www.facebook.com/laughnepalla… LNL Crew: Suraj Regmi (https://www.instagram.com/srjregmi/) Uttam Nepal (https://www.instagram.com/uttamnepal1…) Keep Supporting Us… 🙂 Copyright Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favor of fair…

पुरा पढ्नुहोस

पानीजहाजको बिषयले जनतामा भ्रम छर्न खोजियो,कार्यालय खोल्दैमा पानीजहाज आउछ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । बिहीबार बिहान आयोजित एक समारोहका बीच प्रधानमन्त्री ओलीले एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीकाे निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउने बताए । सडक र हवाईभन्दा जलमार्गबाट सामान ढुवानी गर्न वातावरणीय दृष्टिले उपयुक्त हुने भन्दै उनले नेपाल जस्ताे भुपरिवेष्टित राष्ट्रका लागि याे गाैरवकाे कुरा भएको बताए । ‘प्रधानमन्त्रीज्यूले पानीजहाजको कुरा गर्दा खाल्डोमा कागजको जहाज बनाएर उल्लाईयो । जसले हामीलाई अझ काम गर्ने…

पुरा पढ्नुहोस