टेलिकमको ९ रुपैयाँमा ९० मिनेट कल अफर

काठमाडौं : नेपाल टेलिकमले विभिन्न प्याकेजसहित स्प्रिङ अफर उपलब्ध गराएको छ। शनिबारबाट सुरु भएको यो योजना ९० दिनसम्म चल्नेछ। टेलिकमले एक घण्टा अनलिमिटेड प्याक ल्याएको छ। यस प्याकअन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमएका ग्राहकले २० रुपैयाँमा प्याक एक्टीभ भएपछि एक घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित प्रयोग गर्न सक्नेछन्। यसका अलावा १० मिनेटको थप बोनस गरी जम्मा ७० मिनेटसम्म असीमित भ्वाइस÷डाटा÷एसएमएस प्रयोग गर्न सकिनेछ। अलटाइम डाटा प्याकअन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा अलटाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ। जसमा १२ रुपैयाँदेखि ९९० रुपैयाँसम्मका प्याक उपलब्ध छन्। डे डाटा प्याकमा नौ रुपैयाँमा बिहान ६…

पुरा पढ्नुहोस

साओमीको फोल्डेबल स्मार्टफोनमा हुनेछ ६० मेगापिक्सलको क्यामेरा, सामसुङ भन्दा सस्तो पनि !

काठमाडौं/एजेन्सी । यो वर्ष सामसुङ, हुआवे र साओमी (Xiaomi)ले फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्दैछन् । साओमी (Xiaomi)को अपकमिङ फोल्डेबल स्मार्टफोनलाई लिएर केही नयाँ जानकारी खुलासा भएको छ । जानकारी अनुसार यसलाई २०१९ को दोस्रो क्वार्टरमा सार्वजनिक हुनसक्नेछ । यस फोल्डेबल स्मार्टफोनको नाम एमआई मिक्स–४ (Mi MIX 4) हुनेछ । यस फोल्डेबल स्मार्टफोनमा ६० मेगापिक्सलको शान्दार क्यामेराको प्रयोग गरिएको छ । तर यसको बारेमा आधिकारिक जानकारी भने गराइएको छैन । तमाम रिपोर्टका अनुसार यस स्मार्टफोनमा क्वाँलकम स्न्याप ड्रागन ८५५ चिपको प्रयोग गरिएको छ । यसको –याम १० जिबि हुने बताइएको छ ।…

पुरा पढ्नुहोस

टेलिकमले ल्यायाे नयाँ वर्ष अफर : २०० रुपैयाँमा ३ जिबी डाटा, २ सय एसएमएस, २ सय मिनेट कल

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७६ लाइ लक्षित गरी नयाँ अफर ल्याएकाे छ । साे नयाँ स्किमअन्तरगत टेलिकमका ग्राहकले २ सय रुपैयाँकाे एउटा प्याक किन्दा ३ जिबी डाटा चलाउन मिल्ने सुविधा छ । यसैगरी साे प्याकमा टेलिकमकै नेटवर्कभित्र २ सय मिनेटसम्मकाे भ्वाइस कल तथा २ सय वटा एसएमएस पठाउन सकिने सुविधा प्रदान गरेकाे छ । प्याक ०७५ चैत ३० गते शनिबारदेखि एक्टिभ भएर ०७६ बैशाख २ गते सम्म खरिद गर्न मिल्नेछ । यसरी खरिद गरिएकाे प्याक ५ दिनभित्रमा प्रयाेग गरिसक्नुपर्ने टेलिकमले जनाएकाे छ ।

पुरा पढ्नुहोस

साओमी (Xiaomi)ले फोल्डेबल स्मार्टफोन ल्याउँदै, सामसुङ र हुवाई भन्दा पनि हुनेछ सस्तो !

काठमाडौं/एजेन्सी । चिनिया स्मार्टफोन मेकर साओमी (Xiaomi)ले आफ्नो नयाँ फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । अहिले यसै फोल्डेबल स्मार्टफोनको एक भिडियो सार्वजनिक गरिएको छ । यसमा डबल फोल्डवाला स्मार्टफोन ल्याउन सक्नेछ । यो भन्दा पहिले साओमी (Xiaomi) ले एक भिडियो सार्वजनिक भएको थियो, जसमा कम्पनीको चिफ फोल्डेबल स्मार्टफोन प्रयोग गरिएको दृश्य देखाइएको थियो । भर्खरै मात्र समासुङ र हुवाईले पनि आ–आफ्नो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरिसकेका छन्, तर बजारमा भने आइसकेका छैनन् । यहाँ कम्पनीको अर्को नयाँ भिडियो टिजरमा डबल फोल्ड स्मार्टफोन देखाइएको छ । यो भिडियो १० सेकेण्डको रहेको…

पुरा पढ्नुहोस

गुगलमाथि १ अर्ब ४९ करोड युरो जरिवाना

काठमाडौं । युरोपेली संघको एक आयोगले गुगलमाथि प्रतिस्पर्धामा रहेका अनलाइन सर्च इन्जिनका विज्ञापनदाताहरुलाई ब्लक गरेकोमा १ अर्ब ४९ करोड युरो जरिवाना लगाएको छ ।यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितिको दुरुपयोगलाई लिएर लगाएको हो । कम्पिटिसन कमिसनले दु्ई वर्षभित्र गुगलमाथि प्रतिस्पर्धा नियम उल्लंघन गरेकोमा जरिवाना लगाएको यो तेस्रो पटक हो । गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले विज्ञापनबाट अर्बौँ डलर आय गरिरहेको छ र सन् २०१८ मा विज्ञापनमा यसको कर तिर्नुपूर्वको मुनाफा ३० अर्ब ७० करोड डलर पुगेको थियो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

पुरा पढ्नुहोस

किन अवरुद्ध छन् फेसबुक र इन्स्टाग्राम ?

फेसबुकमा अायाे ठुलाे समस्या : अाज बिहानै देखि फेसबुकका भित्ताहरुमा अपलाेड नहुने समस्या देखिएकाे छ। कतिले मेराे फाेटाे अपलाेड भएन भनेका छन् भने कतिले नेपाल बन्द सँगसँगै फेसबुक पनि बन्द भएकाे त हैन भनेर रमाईलाे कमेन्ट गरेका छन।कतिले त अाफ्नाे फाेन वा नेट लाई दाेष दिई रहेका छन।बास्तबमा अाज अरु कुनै कारण नभई फेसबुककाे सिष्टम मै खराबि अाएकाे छ। सन्सार पुरै एउटा हाते बाकसमा अटाएकाे र सारा सन्सारलाई एउटै सन्जालमा जेलेकाे याे जालाेमा खराबि न अाउला भन्न सकिन्न । हाल सम्म यस्का मालिक जुकर वर्गकाे अाधिकारिक धारणा न अाई सकेकाे…

पुरा पढ्नुहोस

युट्युबको नकारात्मक प्रभाव, पृथ्वी थेप्चो बन्दै !

काठमाडौं । इन्टरनेट अहिले सूचनाको सबैभन्दा शक्तिशाली तथा वृहत माध्यम बनिसकेको छ, यसमा कुनै शंका छैन । तर यहीँ इन्टरनेटमा अफवाह तथा गलत जानकारीहरु पनि तिव्र रुपमा फैलिरहेका छन् । यसको ताजा उदाहरण युट्युबको मामिलामा देखिएको छ । पृथ्वी गोलाकार छ भन्ने कुरा सबैलाई थाहा छ । तर यु ट्युबका कारण पृथ्वी गोलाकार होइन समतल अर्थात् थेप्चो भएको ठान्ने मानिसहरुको संख्या बढिरहेको छ । सन् २०१७ मा अमेरिकाको नर्थ क्यारोलिनामा पृथ्वी गोलो नभै समतल भएको दाबी गर्ने मानिसहरुको वार्षिक सम्मेलनमा किर्तिमानी संख्यामा मानिसहरु भेला भए । त्यसपछि गत वर्षपनि कोलोराडोको…

पुरा पढ्नुहोस

१८ बर्षमै बने बैज्ञानिक : कपिल ( भिडियो सहित )

बुटवल । बुवाले समाचार सुन्न ल्याएको रेडियो दुई टुक्रा बनाएर फुटाले । बजारबाट ल्याएको स्टापलाईजर पनि टुक्रा टुक्रा पारे । बच्चाका खेलौना त झनै कति टुक्रा पारे पारे । घरमा बुवाले सामानहरु टुक्रा पारेको देखेर कपिलले कति पटक गाली खाए धन्न चट्कन भने भेटेनन् । हो आज तिनै कपिल ईन्जिनियर बन्ने ध्यानमा छन् । गुल्मी जिल्लाको बम्घा गाविस वडा नं। ५ स्थायी घर भएका कपिल ज्ञवाली अहिले बुटवल ११ देविनगरमा बस्दै आएका छन् । बुवा ईन्द्रमणी ज्ञवाली र आमा गंगा ज्ञवालीको कोखबाट ०५७ सालमा जन्मिएका कपिल सानैदेखि विज्ञान प्रविधिसँग नजिक…

पुरा पढ्नुहोस

अब चाहेको नामको वेवसाइट खोल्न नपाइने

चर्चित व्यक्तिको नाम पनि सुरक्षित काठमाडौं । सरकारले डोमेन नाम (वेवसाइटको नाम) दर्तामा समेत कडा गरेको छ । सूचना प्रविधिको सम्बन्धमा बयवस्था गर्न बनेको वियेयकमा डोमेन दर्ता सम्बन्धी कडा व्यवस्था गरिएको छ । संसदमा दर्ता भइ छलफलको क्रममा रहेको यो विधेयकको परिच्क्षेद ९ मा डोमेन नाम दर्ता र व्यवस्थापन गर्ने सम्बन्धमा उल्लेख गरिएको छ । यो विधेयक संशोधन नभइ पारित हुँदै छ । यदि यही अवस्थामा विधेयक पारित भयो भने अब कुनै पनि व्यक्तिले आफूलाई मन परेको नामको वेवसाइट संचालन गर्न पाउने छैन । विधेयकको परिच्क्षेद ९ (४९) १ को…

पुरा पढ्नुहोस

इजरायली कम्पनीले विश्वको पहिलो निजी लगानीको अन्तरिक्ष यान ‘बेयरसिट’ अन्तरिक्षमा पठायो

इजरायलले पहिलोपटक चन्द्रमामा अन्तरिक्ष यान पठाएको छ । अमेरिकाको फ्लोरिडा राज्यमा रहेको केनेडी स्पेस सेन्टरबाट चन्द्रमाको लागि स्पेस एक्स कम्पनिको फाल्कन नाइन रकेट प्रक्षेपण गरिएको थियो । उक्त रकेटमा रहेको इजरायली रोबोटिक ल्याण्डर बेयरसिटले करीब दुई महिनापछि चन्द्रमाको सतहमा अवतरण गर्ने बताइएको छ । यदि बेयरसिटले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेमा इजरायल रुस, अमेरिका र चीनपछि चन्द्रमामा अन्तरिक्ष यानको सफल अवतरण गर्ने चौथो मुलुक बन्ने छ । बेयरसीटलाई इजरायली संस्था स्पेस आइएलले निर्माण गरेको हो । यो यान निजी क्षेत्रको लगानीबाट बनेर चन्द्रमामा पठाइएको पहिलो अन्तरिक्ष यान पनि हो । ५८५…

पुरा पढ्नुहोस