आज जीतगढी उत्सव: प्रधानमन्त्री सहितका शीर्ष नेता सहभागि हुदै

बुटवल । आज बैशाख ७ गते ऐतिहासिक दिन । बुटवलको जीतगढी किल्लाबाट तत्कालिन नेपाली सेनालाई जीत्न नसकेर अंग्रेज सेना फर्किएको दिा । जुन दिनलाई गत वर्षदेखि बुटवल उपमहागरपालिकाले जीतगढी उत्सवका रुपमा मनाउन सुरु गरेको छ । आज शनिवार भएकाले स्वत सार्बजनिक बिदा भएपनि अन्य वर्षमा जीतगढी उत्सवको दिन बुटवल उपमहानगरपालिकामा सार्बजनिक बिदा दिने निणर्य नगरपालिकाले गरीसेको छ । गतवर्ष मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा उत्सव मनाईएकोमा यस वर्ष अर्थात आज प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्थ्यतामा उत्सव मनाईदै छ । बिशेष समारोहमा प्रधानमन्त्री ओलीका संगै पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री…

पुरा पढ्नुहोस

जितगढी विजय उत्सव दिवसको भव्य तयारी , प्रधानमन्त्री सहित विशिष्ट व्यक्ति बुटवल आउदै

५ बैशाख, बुटवल । तत्कालीन अंग्रेजलाई दुई सय वर्षअघि पराजित गरेको खुशियालीलाई बुटवल उपमहानगरपालिकाले जीतगढी विजय उत्सव दिवसका रुपमा मनाउँदै छ । सम्पदा स्थल किल्ला परिसरमा बैशाख ७ गते शनिवार विजय उत्सव मनाउन लागिएको हो । २०४ वर्षअघि विसं १८७१र७२ बैशाख ७ गते कर्णेल उजिरसिंह थापाको कमाण्डले अंग्रेज सेनालाई पराजित गरेको दिन हो । सोही दिनलाई विजय उत्सव दिवसका रुपमा गत वर्षदेखि बुटवलले भव्य रुपमा मनाउन लागेको हो । यस पटक पर्सी दोश्रो बिजयोत्सवको दिन जीतगढी किल्ला परिसरमा निर्माण गरीएको कर्णेल उजीर सिंह थापाको पूर्ण कदको शालिक अनावरण गर्ने र…

पुरा पढ्नुहोस

बुटवलको ट्राफिक चोकमा सन्कास्पद बस्तु फेला

बुटवलको ट्राफिक चोकमा सन्कास्पद बस्तु फेला बम हुन सक्ने प्रहरी घटना स्थानमा नीस्क्रीय गराउने तयारी हुदै 

पुरा पढ्नुहोस

२०७६, बैशाख ५-नेपाल बन्दले प्रभाभित बुटवल सहर(फोटो फिचर)

१. ट्राफिक चोक (Traffic Chowk) २.पुष्पलाल पार्क (Puspalal Park) ३. बस पार्क(Bus Park) ४.हस्पिटल लाइन (Hospital Line) ५. मिलन चोक (Milan Chowk) ६. चौराहा (Chauraha)   रुपन्देही । विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव रुपन्देहीमा देखिएको छ । बिहीबार बिहान ३ बजेतिर रुपन्देहीका ३ ठाउँमा बिस्फोट भएको जनाइएको छ । जिल्लाको सैनामैनामा ठूलो आवाजसहित बम बिस्फोट भयो, तेस्तै देवदहको धकधैइमा पनि बिहान ४ ३० बजेतिर ठूलो आवाज सहित विस्फोट भएको एक स्थानीयले बताएका छन । यस्तै यता भैरहवा बाट बुटवल तर्फ आउदै गरेको यात्रुबहाक बसमा पेट्रोल बम प्रहार भएको…

पुरा पढ्नुहोस

मगरकोटमा चिलाहा रतौल होमस्टे सञ्चालनमा आउँदै

नवलपरासी,  देशभर पर्यटन प्रर्बद्धनका लागि होम स्टेको लहर चलिरहेको बेला पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० मगरकोटमा पनि होम स्टे सञ्चालन हुने भएको छ । मगरकोट चिलाहामा रहेका थारु समुदायले मगरकोट चिलाहामा १७ घर होम स्टे निर्माण र सांस्कृतिक भवन निर्माण कार्यलाई तिब्रता दिएका छन् । चिलाहा रतौल होमस्टे सामुदायिक रुपमा सञ्चालन गर्न थालिएको र नयाँ बर्ष लागेसँगै सञ्चालनमा ल्याउने गरी तयारी थालिएको होम स्टेका अध्यक्ष भेषराज महतोले बताए । यसैबीच गण्डकी प्रदेशका सांसद रोशनबहादुर गाहाले चिलाहा रतौल होमस्टेको सांस्कृतिक घरको शिल्यान्यास गरेका छन् । गाहाले यस्ता होम स्टेले नवलपुरमा पर्यटक…

पुरा पढ्नुहोस

स्याङ्जाको चापाकोटमा,’चापाकोट श्रमिक कृषि सहकारी’ सिघ्र संचालनमा

चापाकोट न पा ९ मा मुख्य कार्यालय रहने गरि चापाकोट श्रमिक कृषि सहकारी स्थापना हुने भएको छ! विशेषगरी युवा बर्गमा स्वोरोजगारको बाताबरण सिर्जना गरि युवा लक्षित कार्यक्रम संचालन गर्ने यस सस्थाको मुख्य उदेश्य रहेको छ ! साथै यस चापकोट न.पा.भित्रका कृषि क्षेत्रसंग सम्बन्धित उत्पादनमुलक फर्म,कृषक एबम श्रमजीवी श्रमिकहरुको लागी न्यूनतम ब्याजदरमा ऋण प्रवाह गर्ने यस सस्थाका अध्यक्ष श्री नबिन भट्टराईले बताउनु भएको छ ।

पुरा पढ्नुहोस

अनवरत सेवामा लाग्ने नाम हो शेर बहादुर गौतम ‘छेत्री’

नव बर्ष को अवशरमा आश्रम मा नगद सहयोग …… मानव सेवा आश्रम शाखा कार्यालय रूपन्देही बुटवल को सुरुवात को समय देखि नै तन मन र धनको त्रिवेणी बाट साथ र सहयोग गर्नुहुने मानव सेवा आश्रमका अभिभावक आदरणीय शेर बहादुर गौतम ज्यू द्वारा दैनिक रू.१ देखि रु.१००० सम्म दैनिक रुपमा आफ्नो पकेटमा भएको रकम मानव सेवा आश्रमको लागि छुट्टयाइ राखेको ३ महिना पछि नव वर्ष को अवशरमा पारी जम्मा रकम रू.५४५३/-(पाँच हजार चार सय त्रिपन्न रूपैयाँ/-)आश्रममा स प्रेम प्रदान गर्नुभएको छ । मानविय सेवा कार्यमा सहयोग गर्नुहुने आदरणीय बुबा प्रति धेरै…

पुरा पढ्नुहोस

बालुवाटार जग्गा प्रकरण बारे नेबि संघ रुपन्देही नेता घिमिरे द्वारा कडा चेतावनी ‘

बुटवल । प्रधानमन्त्री निवास बालुवाटारकै जग्गा व्यक्तिले खरिद गरेपछी अहिले यो विषय चर्चाको शिखरमा छ । पूर्वअर्थमन्त्री बिष्णु पौडेलको नाममा जग्गा पास भएको समाचार सार्वजनिक भएसँगै एउटा तरङ्ग सिर्जना भएको छ । । सबै जनता आक्रोशित छन र ओलि-प्रचण्ड मौन छन।यस समाचार सार्वजनिक भएपछि विष्णु पौडेलले मैले पैसा तिरेर किनेको हुँ भन्ने आसयको प्रेस विज्ञप्ती सार्वजनिक गरेपछि सार्वजनिक जग्गा व्यक्तिले किन्न पाउँछन् त भन्ने विषयमा पनि वहस सुरु भएको छ । ” दलालले झुक्याएको संम्म थाहा नपाउने कस्तो नेता हो अब टुडिखेल र सिंहदरबार त् बाकी छ त्यो पनि एउटाको…

पुरा पढ्नुहोस

नयाँ वर्ष २०७६ को अवसरमा बुटवल उपमहानगरद्धारा शुभकामना प्रदान

३० चैत, बुटवल । नयाँवर्ष २०७६ को अवसरमा बुटवल उपमहानगरपालिकाले शुभकामना प्रदान गरेको छ । उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले आज एक सुभकामना सन्देश जारि गर्दै स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गरेका हुन । “नयाँवर्षको नयाँ उमंग, नयाँ उत्साह र नयाँ अठोट समृद्ध नेपाल निर्माणको आधार वन्न सफल हुने विश्वासका साथ यो अवसरमा सुभकामना व्यक्त गर्न चाहन्छुू” शुभकामना सन्देशमा भनिएको छ । अहिले मुलुक नयाँ युगमा प्रवेश गरेको र संघीयताको व्यवहारिक कार्यान्वयनको चरण सुरु भएको भन्दै नगरप्रमुख सुवेदीले २०७५ ले संघीयता कार्यान्वयन र समृद्धिको…

पुरा पढ्नुहोस

नयाँबर्षमा प्रदेश ५ मुख्यमन्त्री पोखरेलको सुभकामना सन्देश

३० चैत, बुटवल । नयाँवर्ष २०७६ को अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइहरुमा सुभकामना प्रदान गरेका छन । मुख्यमन्त्री पोखरेलले एक सुभकामना सन्देश जारि गर्दै देश बिदेशमा रहने सम्पुर्ण नेपालीलाई सुभकामना प्रदान गरेका हुन । “नयाँवर्षको नयाँ उमंग, नयाँ उत्साह र नयाँ अठोट समृद्ध नेपाल निर्माणको आधार वन्न सफल हुने विश्वास व्यक्त गर्दछु” जारि सन्देशमा भनिएको छ । नयाँवर्षको नयाँ उमंग र उत्साहलाई विकसित र समृद्ध प्रदेश बनाउने अठोट र संकल्पमा बदलौ । मन्त्री पोखरेलले समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा…

पुरा पढ्नुहोस