संसारकै ठुलो हिन्दु मन्दिर ll share गरि पुन्य कमाउ

एजेन्सी, संसारकै सबैभन्दा ठुलो हिन्दु मन्दिर जो कम्बोडियामा रहेको छ । कम्बोडियाको ठुलो क्षेत्र्मा फैलिएको यो मन्दिरको निर्माण सम्राट सुर्यवर्मन द्वितीयले आफ्नो शासनकालको इश्बी सम्बत १११२-५३मा यस मन्दिरको निर्माण गरेका हुन् । मिकांग नदिको किनारमा रहेको सिमरिप शहरमा यो मन्दिर रहेको छ । सयौ वर्ग माइलमा फैलिएको यस मन्दिर क्षेत्रमा भगवान शिव तथा विष्णु को बिशाल मन्दिरहरु रहेका छन् । मन्दिर खमेर वास्तुकला को उच्च परम्परागत शैलीको शिखरमा रहेको छ। कम्बोडियाको राष्ट्रध्वजमा समेत यस मन्दिरको प्रतिकलाई राखिएको छ ।अंकोरवाट मन्दिर मेरु पर्वतको प्रतिक समेत मान्ने गरिन्छ । वार्षिक लाखौको संख्यामा…

पुरा पढ्नुहोस

फेसबुक कि खडकेनी ?

कथाः -दीपक घिमिरे अचम्मको छ फेसबुक । उतिबेला खास्सै चलाउन जानिएन, जतिबेला जवानी थियो । जवानीमा अभावले होला, मोबाइलसम्म देख्न पाइएन । जब बुढेसकाल लाग्यो, यो अचम्मको चीज हाता लाग्यो– फेसबुक । उ बेला एउटीलाई अति मन पराउँथें । दस पटक लभलेटर लेखेर पठाएँ । सबै फिर्ता । हात चिरेर उसको नाम लेखेर उसलाई पट्याउन खोजें तर अहँ ! सकिनँ । अहिले हेर्नुस् त– जवानी सकियो, सँगसँगै फेसबुक आयो । आज हेल्लो हाई, भोलि कि टाटाबाई कि आई लभ यु जानू ! फलानाको घर बसायो फेसबुकले, फलानाको घर बिगा¥यो फेसबुकले…

पुरा पढ्नुहोस

गीत हिट भएपछि बाइक

काठमाडौँ — गीतकार, गायक एवं संगीतकार राजनराज सिवाकोटीका चार गीतले युटयुबमा एक करोडभन्दा बढी भ्युज पाएका छन् । फिल्म ‘दुई रुपैयाँ’ को ‘कुटुमा कुटु…’ ले ४ करोड ७३ लाख भ्युज पाइसकेको छ । ‘सुर्के थैली खै…’ र ‘पूर्व पश्चिम रेल…’ ले पनि करोड भ्युज नाघिसकेका छन् । पछिल्लो पटक ‘कान्छी’ फिल्मको ‘चरी चट्ट परी…’ पनि करोड कीर्तिमान नाघ्न सफल भएको छ । गायक/संगीतकार राजनराज सिवाकोटी उपहार ग्रहण गरेपछि । तस्बिर सौजन्य : सिवाकोटीको फेसबुक पेज यही सफलताका लागि राजनलाई ‘कान्छी’ फिल्म युनिटले मंगलबार पुरस्कृत गर्‍यो । ‘कान्छी’ फिल्म र श्वेताश्री फाउन्डेसनले आयोजना गरेको ‘कान्छी म्युजिकल नाइट’…

पुरा पढ्नुहोस

आर्थिक अभावले गिनिज बुकमा नाम लेखाउने ऋषिको सपना अधुरै

दाङ : तुलसीपुर उपमहानगरपालिका– ३ का ऋषि परियारलाई आफ्नो कला गिनिज बुकमा लेखाउने सपना छ। तर आर्थिक अभावले गर्दा उनले अहिलेसम्म त्यो सपना पूरा गर्ने सकेका छैनन्। हामीलाई सुन्दा अचम्म लाग्न सक्छ, खुट्टाले हिँड्दा त हामीलाई धेरै समस्या हुन्छ तर हात टेकेर उनी एक घण्टा १० मिनेटमा तीन किलोमिटरसम्म हिँड्न सक्छन्। २६ वर्षका परियार हातले हिँडेर लामो दूरी पार गरेर विश्व कीर्तिमान कायम गर्ने दौडमा छन्। तर आर्थिक अभावमा उनको विश्व कीर्तिमान कायम गर्ने सपना पूरा हुन सकेको छैन। तर पनि उनले हिम्मत भने नहारेको बताए। जसरी पनि विश्व कीर्तिमान…

पुरा पढ्नुहोस

१८० डिग्रीसम्म शरीरलाई मोड्न सक्ने यी युवकको कला देखेर तपाई पनि आश्चर्यचकित हुनुहुनेछ (भिडियो)

एजेन्सी – यश शाह नाम गरेको १८ वर्षको एक युवकले गरेको कसरत (स्टन्ट) देखि तपाईं पनि छक्क पर्नुहुनेछ । उनले आफ्नो शरीरलाई १८० डिग्रीसम्म मोड्न सक्छन् । उनको शरीर धेरै नै लचिलो छ । यशले स्टन्टलाई आफै सिकेको हो । उनले टिभि र इन्टरनेटमार्फत यस कसरतलाई सिकेका हुन् । व्यायामकै कारणले गर्दा उनको शरीर निकै लचिलो बनेको हो । यशलाई यस स्टन्टको लागि उनको हजुरबुबाले प्रेरणा दिएको हो । भिडियो हेर्नुहोस

पुरा पढ्नुहोस

अहिले सम्म कै नौलो थ्री डी टाटु ! हेरेर तपाईं पनि अचम्म पर्नुहुनेछ। (तस्बिरमा हेरौँ)

पछिल्लो समयका युवापुस्ताहरु माझ शरीरको विभिन्न भागमा ट्याटु हान्ने एक ट्रेण्ड नै बनेको छ ।कतिपयले यस्ता टाटु बनाउँछन् की त्यसलाई देख्दा हामीलाई ठम्याउनै गाह्रो हुन्छ की त्यो टाटु हो वा अरु नै उपद्रो ।थ्री डी टेक्नोलोजीको सहायताले शरीरमा विशेष खालको मसी प्रयोग गरी अनौठा टाटू बनाउने ट्रेण्ड सुरु भएको छ । यस्ता टाटू साँच्चीकै तर्साउने खालका समेत हुने गरेका छन् । टाटू आर्टिस्टले यस्तो टाटू समेत बनाउन सफल भएका छन्, मानौँ मानिसको जिउमा उनीहरुले कोटमै जस्तै टाँक लगाइदिएका छन् । त्यस्तै टाउकामा इँटा नै जमाएजस्तो गरी समेत टाटू खोपिदिन्छन् ।…

पुरा पढ्नुहोस

बलिउडमा डेब्यु गर्दै मिथुन चक्रवर्तीकी छोरी

एजेन्सी, बलिउडका डान्स किंग मिथुन चक्रवर्तीकी छोरी दिशानी चक्रवर्ती बलिउडको सिल्भर स्क्रिनमा चम्किने तयारीमा रहेकी छन् ।अमेरिकाको न्युयोर्क फिल्म एकेडमीबाट अभिनयको कोर्स पुरा गरेकी दिशानीको सामाजिक संजालमा निकै राम्रो फ्यान फ्लोइग रहेको छ । अक्सर बलिउडको पेज ३ पार्टीमा पिता वा दाजुका साथमा देखिने दिशानीको मिथुन चक्रवर्तीकि कान्छी छोरी हुन् ।पिता जस्तै डान्समा निकै अब्बल रहेकी उनि राम्रो स्क्रिप्ट पाए फिल्म खेल्ने तयारीमा रहेकी छन् । दिशानी मिथुन चक्रवर्तीको धर्म छोरी हुन् । मीडिया रिपोर्टका अनुसार उनलाई फोहोर हाल्ने डस्टविनमा फेला पारेपछि मिथुनले धर्म छोरीको रुपमा उनको पालन पोषण गरेका…

पुरा पढ्नुहोस

नेपाल अाइडलबाट रुपन्देहीकी चेली सुजाता पाण्डे बाहिरिइन् !

नेपाली आइडल को आजको एलिमेसन बाट रुपन्देही कि महिला प्रतियोगी या भनौ नेपाल आइडल कि छोरि सुजाता पाण्डे बहिरेकी छिन् l

पुरा पढ्नुहोस

प्रताप दास नेपाली आइडल बाट बाहिरिएको खबर, सत्य कि जुठ ?

पोखरामा बुद्ध को भोट अभियान चलेको छ जसले गर्दा भोट पनि उनको भोट बढिरहेको छ र सुरज आउट भए लगत्तै उनको भोट पनि बुद्ध ले नै पाउने सम्भावना देखिन्छ |आज को आउट हुन्छ भन्ने सन्धर्भमा हेर्ने हो भने जनताले महिलालाई राखेर प्रताप लाइ कम भोट दिन सक्छन वा सुजाता पनि आउट हुन सक्छिन| अहिले सम्म को रिजल्ट हेर्दा थाहा हुन्छ कि बुद्ध को मनोबल गिरेको छैन किन कि ऊ अझै सम्म डेन्जर जोन मा परेको छैन जसले गर्दा उसले वेजाेड गीत गाउँने छ ।| तर प्रताप , निसान, सागर र…

पुरा पढ्नुहोस

प्रताप दास नेपाली आइडल बाट बाहिरिएको खबर मा कति को सत्यता ?

पोखरामा बुद्ध को भोट अभियान चलेको छ जसले गर्दा भोट पनि उनको भोट बढिरहेको छ र सुरज आउट भए लगत्तै उनको भोट पनि बुद्ध ले नै पाउने सम्भावना देखिन्छ |आज को आउट हुन्छ भन्ने सन्धर्भमा हेर्ने हो भने जनताले महिलालाई राखेर प्रताप लाइ कम भोट दिन सक्छन वा सुजाता पनि आउट हुन सक्छिन| अहिले सम्म को रिजल्ट हेर्दा थाहा हुन्छ कि बुद्ध को मनोबल गिरेको छैन किन कि ऊ अझै सम्म डेन्जर जोन मा परेको छैन जसले गर्दा उसले वेजाेड गीत गाउँने छ ।| तर प्रताप , निसान, सागर र…

पुरा पढ्नुहोस