यी ५ महिलासँग भुलेर पनि सम्बन्ध नराख्नुस्

पुरुषहरु स्त्रीहरुसँग सम्बन्ध राख्न लालायित हुन्छन् । विवाहित र अविवाहित दुवै खाले पुरुषमा महिलाहरुको निकट हुने चाहाना उत्तिकै हुन्छ । तर सबै महिलासँग पुरुषले सम्बन्ध राख्नु उचित हुँदैन । यहाँ पुरुषले निकट संबन्ध राख्न नहुने स्त्रीहरुको बारेमा चर्चा गरिएको छ । पूर्व प्रेमिकाः सके सम्म पुरानो सम्बन्धलाई नखोतलेकै राम्रो हुन्छ । किन भने प्रेमिका पूर्व प्रेमिका बन्नु भनेको सम्बन्ध राम्रो नभएर टुङ्गिएको अर्थ लाग्छ । कतिपय सन्दर्भमा तपाइँ र उनीबीच गम्भिर समस्या भएकै कारण सम्बन्ध टुटेको हो । कुनै समस्या पर्दा वा दुःख लाग्दा पूर्व प्रेमिकाको सम्झना आउनु फरक कुरा…

पुरा पढ्नुहोस

तपाइको X वा पूर्व प्रेमीको बारेमा केटीहरु के सोंच्छन् ?

मानिसहरु भन्छन् पहिलो प्रेम सँधै विशेष हुन्छ । पहिलो प्रेम भुल्न सकिँदैन भन्ने धेरैको भनाइ हुन्छ । चाहे त्यो सफल प्रेम होस वा असफल । तर यसो भन्दैमा पहिलो प्रेममा समस्या नहुने होइन । मानिसहरु पहिलो प्रेममा विछोडको पीडा भोगे पनि जीवनभर केही कुरा जान्न चाहन्छन् । पहिलो प्रेममा परेको मान्छेको विषयमा कतिपय कुरा जान्ने चाहाना सँधै हुन्छ । त्यसैले मानिसहरु पूर्व प्रेमी वा प्रेमिकाको फेसबुक चेक गरिरहन्छन् । भलै फ्रेण्डलिष्टबाट हटिसकेको होस् । पूर्व प्रेमीका बारेमा केटीहरु के सोंच्छन् त ? १ फेसबुक पछिल्लो समयमा फेसबुक नै मानिसहरुको गतिविधी…

पुरा पढ्नुहोस

यस्तो थियो राजा वीरेन्द्रको रिस!

भैरव रिसाल – राष्ट्रिय पञ्चायत सदस्यमा सुर्खेतबाट भएको प्रतिनिधित्वबारे प्रश्न गर्दा वीरेन्द्र झोक्किए, “के उसो भए राउटेलाई लैजाने ?” देशलाई पाँच विकास क्षेत्रमा विभाजन गरिएपछि राजा वीरेन्द्रले हरेक वर्ष एउटा–एउटा विकास क्षेत्रको भ्रमण गर्ने चलन शुरू गरियो । यसका लागि चार–पाँच हप्ताकै भ्रमण तालिका बनाइन्थ्यो । त्यसै क्रममा २०३१ माघतिर मध्यपश्चिमाञ्चल विकास क्षेत्रको मुकाम सुर्खेत जाने राजाको भ्रमणमा म पनि समेटिएँ । त्यस्तो क्षेत्रीय भ्रमणमा एक–एक हप्ताका निम्ति एक जना सरकारी र एक जना निजी सञ्चारमाध्यमबाट पत्रकार लगिन्थ्यो । त्यसै अनुसार एक साता म राष्ट्रिय समाचार समिति (रासस) को पत्रकारको हैसियतमा…

पुरा पढ्नुहोस

यो तस्वीरमा के के देख्नुभो ? तपाइको प्रतिक्रिया

हेमन्त गिरीको फेसबुक बाट,   यो तस्वीरमा के के देख्नुभो ? मैले त, १) बच्चा बोकेका महिला देखें ! २) स्कूल जान लागेका विद्यार्थी देखें ! ३) अल्ली पछाडी युवालाई विदेश पठाउने स्कूल देखें ! ४) सबले देख्न सक्ने ठाउँमा चाहिं पोल चढेको सरकार देखें ! हैन जति गरे पनि सकारात्मक हुन म किन सक्दिन हँ ?!🤫😉

पुरा पढ्नुहोस

के तपाई मंसिर महिनामा विवाह गर्ने सोचमा हुनुहुन्छ ? यी १० चिन्ह भएकि केटी रोज्नुस् ,अति राम्रो हुन्छ

काठमाडौ । मंसिर महिना विवाह गर्नका लागी अति उत्तम महिना हो । यस बेला बाटो बाटोमा विहे भइरहेको देखिन थालेको छ ।, यदि तपाई पनि विहे गर्ने सोचमा हुनुहुुुुन्छ भने समुन्द्रशास्त्रमा लेखिए अनुसार तलका गुणहरु भएका कन्यासँग मात्र संगत गर्नुस । यस्तो पुरुष असाध्यै भाग्यमानी हुन्छन । यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने यो शास्त्रमा लेखिएको छ । के के हुन् ती गुण हेर्नुस् । -पहिलो हो ,कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन । -त्यसैगरी दोस्रोमा…

पुरा पढ्नुहोस

प्रतिघण्टा १९ हजार किलोमिटरको गतिमा रहेको यान मङ्गलग्रह नजिक, वैज्ञानिकहरु उत्सुक

लस एन्जलस– नासाका वरिष्ठ वैज्ञानिकहरु करिब एक अर्ब अमेरिकी डलरको ‘मार्स इन्साइट’ यान सोमबार मङ्गलग्रहमा अवतरण गर्ने कुराबाट अत्यन्त उत्साहित भएका छन् । मार्स इन्साइटको मुख्य लक्ष्यनै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण कसरी भयो, र पृथ्वीको जस्तै अरु उपग्रह कसरी चट्टानी स्वरुपमा बने भन्ने थाहा पाउनु हो । मानवरहित यो अन्तरिक्ष यान करिब सात महिना पहिले प्रक्षेपण गरिएको थियो । पृथ्वीको सबैभन्दा नजिकको यो ग्रहमा पदार्पण गर्ने नासाको यो पहिलो प्रयत्न सफल हुनेमा उनीहरु आशावादी छन् । सन् २०१२ मा क्युरिओसिटी…

पुरा पढ्नुहोस

महिलाले समुन्द्रमा बच्चा जन्मिएको तस्वीर सामाजिक संजालमा भाइरल (तस्विर सहित)

एजेन्सी, १४ जेठ । सन्तान प्राप्त गर्नुलाई सौभाग्यको रुपमा हेरिन्छ । यस्तै सौभाग्य प्राप्त गर्ने क्रममा एक महिलाले समुन्द्रमा एक बालकलाई जन्म दिएको खबर संञ्चार माध्यममा निकै भाइरल भइरहेको छ । एक हादिया ई सैद नामक व्यक्तिले उक्त तस्वीरलाई सामाजिक संञ्जालमा पोष्ट गरेपछि भाइरल भएको हो । उनले एक महिलाले समुन्द्रमा नै जन्माइन बच्चा भनेर तस्वीर पोष्ट गरेका थिए । उक्त तस्वीरमा एक वृद्धले ति महिलालाई सहयोग गरेको देखिन्छ । तस्वीरमा ती वृद्धले नवजात शिशुलाई हातमा लिएको देख्न सकिन्छ महिला भरखरै पानीबाट निस्किदै गरेको देख्न सकिन्छ । त्यस तस्विरमा किनारमा…

पुरा पढ्नुहोस

महाभारत युद्धमा मारिएका १ अरब ६६ करोड योद्धा, आखिर के गरियो ती शव ?

काठमाडौँ। महाभारतको कथा जति अनौठो छ त्यति नै विचित्र पनि छ। आज हामी तपाईलाई महाभारत युद्ध समाप्त भएपछिको कहानी बताउन गईरहेका छौँ। यो कुरा त सबैलाई थाहा होला कि कौरव र पाण्डवबीच जब युद्ध भयो तब करोडौं योद्धा मारिए। तर मरेका ती योद्धालाई के गरियो, त्यस बारे थोरैलाई मात्र थाहा होला। आज हामी तपाईलाई त्यसैको बारेमा बताउँदै छौँ। युद्ध समाप्त भएपछि यस्तो भएको थियो जब पाण्डवले युद्ध जिते जब सबै पाण्डव श्रीकृष्णको साथ धृतराष्ट्र र गान्धारीलाई भेट्न गए। त्यहाँ धृतराष्ट्रले भीमलाई मार्ने प्रयास गरे तर श्रीकृष्णको बुद्धिमताले उनको ज्यान जोगियो।…

पुरा पढ्नुहोस

‘बीबीसी’ले छाप्यो यस्तो डरलाग्दो समाचार, वैज्ञानिकहरूले दु:ख माने !

काठमाडौँ । पृथ्वीको तापक्रम वृद्धिमा विशेष भूमिका भएका ग्यासहरूको मात्रा सन् २०१७ मा सबैभन्दा बढी देखिएको छ। वर्ल्ड मिटिअरोजिकल अर्गनाइजेशनले हरितगृह ग्याससम्बन्धी आफ्नो वार्षिक बुलेटिनमा हरितगृह ग्यासको मात्रा बढ्ने क्रम घट्ने सङ्केत नदेखिएको जनाएको छ। सन् २०१७ मा कार्बन डाइअक्साइडको मात्रा ४०५ पीपीएम पुग्यो। यो मात्रा पृथ्वीको वातावरणमा विगत ३०-५० लाख वर्षमा कहिल्यै पुगेको थिएन। अनुसन्धानकर्ताहरूले सीएफसी ११ नामक एउटा प्रतिबन्धित ग्यास फेरि देखिन थालेको जनाएका छन्। केही हरितगृह ग्यासहरू समुद्र, भूमि र रूखहरूले सोस्छन्। त्यसैले वातावरणमा बाँकी उत्सर्जन भएका ग्यासहरूको मात्रा मात्र मापन गर्न सकिन्छ। सन् १९९० यता यी…

पुरा पढ्नुहोस

हेर्नुस् , विश्वका केही अनौठा अनौठा मानव इतिहासको सम्झना बोकेका केही दुर्लभ तस्विरहरु, जुन हेर्नसाथ मन आनन्दित हुन्छ

काठमाडौ । विश्वमा मानवको इतिहासको क्रममा केही यस्ता चिजहरु पनि थिए । जसलाई अहिले हेर्ने हो भने सपना जस्तो नै लाग्छ । जब हामीलाई मानव जातिको सुरुवात ढुङ्गगे युगबाट भएको हो भन्दा अचम्म लाग्छ । यसले हाम्रो मानव सभ्यताको विकास कसरी भएको थियो भन्ने कुराले पनि हाम्रो मनमा हो त भन्ने लाग्छ । यसै क्रममा आज हामी तपाईलाई यस्ता तस्विरहरु देखाउन लागेका छौ । जहा २१ दुर्लभ तस्विरहरु समेटिएका छन् । मानव इतिहासमा केही त्यस्ता क्षणहरु हुन्छन् जसको पुनरावृत्ति हुदैँन । जुन तस्विरहरु यस्ता छन् हेर्नुहोस् । सुरुवातको फोटोमा निकै…

पुरा पढ्नुहोस