आँपका अनगिन्ती फाइदा : प्रजनन क्षमतामा वृद्धिको साथै क्यान्सरबाट समेत बचाउँछ

गर्मी बढेसँगै बजारमा आँपहरु बिक्रिका लागि राखिएका देखिन थालेका छन् ।आँपमा प्रशस्त मात्रामा पाइने भिटामिन–सी, भिटामिन–ऐ तथा २५ विभिन्न खाले कयारोटेन्वाइडसले हाम्रो रोग प्रतिरोधक प्रणालीलाई स्वस्थ्य राख्छ । हाम्रो शरीरका रोग प्रतिरोधक प्रणाली राम्रो हुनु राम्रो स्वस्थ्यको लागि आवश्यक मानिन्छ । आँपको सेवन गर्दा हुने विभिन्न फाइदाहरु यस्ता छन् स् प्रजनन क्षमतामा वृद्धि आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ । क्यान्सरबाट बचाउँछ आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउँछ । कपालका लागि पनि लाभदायी भिटामिन र खनिजयुक्त भएकाले…

पुरा पढ्नुहोस

बालकको मृत्युपछि वीरगञ्जको गण्डक अस्पतालमा तनाव, प्रहरीद्वारा लाठीचार्ज

७ जेठ, वीरगञ्ज । वीरगञ्जको गण्डक अस्पतालमा उपचारको क्रममा डेढ वर्षीय बालकको मृत्यु भएपछि तनाव भएको छ । उपचारमा भएकोे लापरबाहीले बालकको मृत्यु भएको भन्दै अभिभावक र आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् । बहुदरमाई नगरपालिका–१ विश्रामपुर स्थित शिवटोलका श्रीराम महत्तो कोइरीको डेढ वर्षीया छोरा सुजित कोइरीको उपचारका क्रममा बिहान मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो । साँझपख स्थिति झनै तनावपूर्ण बनेको थियो । प्रहरीले प्रदर्शनमा उत्रिएकाहरुलाई लाठीचार्ज गरेर भगाउन खोज्दा केहिबेर प्रहरी र प्रदर्शनकारीबीच घम्सा घम्सी नै चलेको थियो । प्रदर्शनकारी तोडफोडमै उत्रिएपछि लाठी चार्ज गर्नुपरेको प्रहरीले जनाएको…

पुरा पढ्नुहोस

बिना अप्रेशन पाइल्स रोगबाट छुटकारा पाउन अप्नाउनुहोस् यी घरेलु उपाय

काठमाडौँ । अचेल धेरै जसो मानिसहरु पाइल्स समस्याको शिकार भएको पाइन्छ । मानिसको दिशा गर्ने ठाउँवरिपरि रहेका रक्तनशाहरु विविध कारणबाट सुन्निएको या मांसपेशीका अङ्कुरहरुको आकार बढ्न गएमा यस स्थितिलाई पाइल्स भनिन्छ । यो अवस्था बढ्दै जाँदा मांशपेशीको आकार चनाको दाना जत्रो सम्म हुन पुग्छ र दिशा गर्दा पीडा हुन थाल्छ । बिना अप्रेशन पायल्स रोगबाट छुटकारा पाउन अपनाउनुहोस् यि घरेलु उपाय: पाइल्सको उपचार गर्ने घरेलु उपाय – करेलाको एक तोला रस र पाँच मासा हर्रो चुर्ण मिलाई लगातार दिनहुँ सेवन गरे पाइल्स निको हुन्छ । – निमको फल र सिन्दुरे…

पुरा पढ्नुहोस

क्यान्सर देखि विभिन्न ५० रोगका विरामीलाई अमृत समान बेथे साग,जान्नुहोस् यसका फाइदै फाइदा

सागसब्जीमा बेथे ‘चौलाई’ (एक प्रकारको तरकारी )को छुट्टै स्थान छ । संसारका मानिसले यसको उपयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभका रुपमा गर्छन् । यो अनेकौ औषधीय गुणहरुले भरिएको हुन्छ । बेथे(एक प्रकारको तरकारी) दुई किसिमका हुन्छ, एक सामान्य हरियो पात भएको र अर्काे रातो पात भएको हुन्छ । यसले खोकी लाग्ने समस्या र पित्तको नाश गर्छ जसले रक्त विकार टाढा हुन्छ । पेट र कब्जियतका लागि चौलाईको तरकारी एकदमै उत्तम मानिन्छ । बेथेको तरकारी नियमित सेवन गरेमा बाथ (युरिक एसिड), रक्त र त्वचा विकार टाढा हुन्छ । सबैभन्दा ठूलो…

पुरा पढ्नुहोस

सावधान ! कोलगेट मञ्जनमा क्यान्सर विकास गर्ने रसायन भेटियो, लाग्यो प्रतिबन्ध

कोलगेट मञ्जनमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको अनुसन्धानले देखाएको छ । कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले जनाएको हो । त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी गरेको छ । यस्तै यो रसायनले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्छ । स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भए पनि कोलगेटले मानिसको स्वास्थ्यमा कुनै असर नगर्ने भन्दै प्रयोग गरिरहेको अध्ययनमा उल्लेख छ । त्रिक्लोसा प्रयोग क्यानाडामा प्रतिबन्ध लगाइए पनि अरु देशमा वास्ता गरिएको छैन ।

पुरा पढ्नुहोस

गर्मीमा मोटोपन घटाउने ६ खाना के -के हुन् ?

हामीले दिनहुँ प्रयोग गर्ने खाना उचित रूपमा प्रयोग गर्न सके स्वस्थ हुनुका साथै शरिरलाई आफूले चाहेको ढाँचामा समेत लैजान सकिन्छ । खानाले पनि मानिसमा मोटोपन बढाउने हुनाले पनि खाना खाँदा विषेश ध्यान दिनु जरूरी हुन्छ । आवश्कता भन्दा बढी मोटोपन शरिरका लागी बोझ तथा स्वास्थ्यका दृष्टिकोणले पनि हानिकारक हुन्छ । अझ गर्मीमा त खानाका विषयमा अझ बढी विचार गर्नु आवश्यक हुन्छ । खानाका विषयमा विचार नगर्दा गर्मी महिनामा निकै दुःख पाउनु पर्ने हुन्छ । गर्मी महिनाहरूमा खाना चाँडो बिग्रने तथा बढी गर्मीका कारण नपच्ने हुन्छ । खाना नपच्ने समस्याबाट धेरै…

पुरा पढ्नुहोस

बुद्धिबंगारा आउँदा किन दुख्छ ? यस्तो छ मुख्य कारण

बुद्धिबंगारा शारीरिक कारणले सबैभन्दा ढिलो आउने दाँत हो । सामान्यतया यो दाँत १८ देखि २५ वर्षको उमेरभित्र आउने गर्छ । कसै–कसैलाई अझ ढिलो पनि आउँछ । आधुनिक खानपिन र जीवनशैलीका कारण बुद्धिबंगाराको भागआजभोलि झन् सानो हुँदै गएको छ । निकै सानो स्पेसमा यो बंगारा आउनै सक्दैन । खासमा यो बंगाराको कुनै काम नै छैन । खाना चपाउन पनि यसले कुनै सहयोग गर्दैन । पश्चिमा मुलुकतिर बुद्धिबंगारा दुख्नेबित्तिकै फाल्ने गरिन्छ । नेपालमा भने खपेर बस्ने चलन छ । नेपालमा त यो बंगारा आउनुलाई बुद्धि आएको रूपमा पनि व्याख्या गर्ने गरिन्छ । तर, यो अनावश्यक दाँतको कुनै काम नै छैन । यसको काम…

पुरा पढ्नुहोस

सावधान !! के तपाईको नङ टोक्ने बानि छ ? यस्तो खतरा रोग लाग्न सक्छ !

मानिसको प्राय सबैको एउटा एउटा अधत हुन्छ । कतिपय मानिसको नङ टोक्ने बानी हुन्छ । बालबालिकामा यस्तो बानी देखिनु सामान्य हो । तर, युवायुवती या पाका उमेरका मानिस नै नङ टोकीरहेका हुन्छन् । नङ टोक्ने बानी खराब हो । त्यसैले अभिभावकहरुले बालबालिकालाई नङ टोक्नु हुँदैन भनेर सिकाउनुपर्छ । नङ टोक्ने बानीले विभिन्न प्रकारका संक्रमण फैलिने डर हुन्छ । शरीरका विभिन्न अंगजस्तै नङ पनि फोहर र संक्रमण बोक्ने प्रमुख अंग हो । नङ टोक्दा निम्त्याउँन सक्ने समस्याहरुःरक्तस्राबः नङ टोक्दा नङ नजिकैको छाला बारम्बार उक्किरहन्छ। जसले गर्दा रक्तस्राब हुनुका साथै अत्यन्त दुखाइ…

पुरा पढ्नुहोस

गर्मीमा दही खानुस्, यी रोगसँग लड्नुस्…

दहीले पाचन प्रक्रियालाई सहज बनाउँछ र भोक पनि राम्रोसँग लाग्छ । दूधबाट बनेको दहीको प्रयोग खानामा हजारौ वर्षदेखी भइरहेको छ । यसमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्वका कारण पनि यो स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ । दाँत तथा हाडलाई मजबुत बनाउने क्याल्सियम पनि दुध भन्दा दहीमा १८ गुणा बढि पाइन्छ । दहीले पाचन प्रक्रियालाई सहज बनाउँछ र भोक पनि राम्रोसँग लाग्छ । दूधबाट बनेको दहीको प्रयोग खानामा हजारौ वर्षदेखी भइरहेको छ । यसमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्वका कारण पनि यो स्वास्थ्यका…

पुरा पढ्नुहोस

जानी राखे राम्राे : ब्लड ग्रुप अनुसार कुन खानेकुरा खानु स्वस्थकर ?

काठमाडौँ । जीवनको सबैभन्दा महत्वपुर्ण पक्ष भनेकै हाम्रो स्वास्थ हो । स्वस्थ मानिसको लागि नै हर कार्य सम्भव हुन्छ । स्वस्थ रहने विभिन्न उपायहरु मध्ये एक हो उपर्युक्त उपाय हो आफ्नो रगतको समुह (ब्लड ग्रुप) को आधारमा कुन खानेकुरा खानु गर्नु राम्रो हुन्छ भन्ने कुरा जान्न बुझ्न आवश्यक छ । के खाने, नखाने जान्न जरुरी छ रैजसो मानिस बिरामी परेपछि डाक्टरलाई सोध्छन् के खाने र के नखाने । विशेषज्ञहरुको अनुसार स्वस्थ हुदा पनि के खाना खाने के खाना नखाने भन्ने कुराको राम्रो ज्ञान हुन आवश्यक छ । कुन कुरा खानै…

पुरा पढ्नुहोस