आजको राशिफल / वि.सं. २०७५ आषाढ ०४ गते सोमबार

वि.सं. २०७५ आषाढ ०४ गते सोमबार तदनुसार ई. सं. २०१८ जुन १८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (तछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:५९ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०५ बजे र सूर्यास्त : साँझ ०६:४९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०६ बजे, ज्येष्ठ शुक्लपक्षको पञ्चमी तिथि, दिउँसो ०२:०६ बजेसम्म, त्यसपछि षष्ठी तिथि, अश्लेषा नक्षत्र, बिहान ०९:३३ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, बिहान ०९:३३ बजेसम्म, त्यसपछि सिंह राशिमा, हर्षण योग,…

पुरा पढ्नुहोस

भोलि असार ०४ गते सोमबार ll यी राशिलाई असाध्यै राम्रो यी राशिलाई ठिकै (बिस्तृतमा पढ्नुहोस् )

मेष राशि: हुनेहरुको लागि भोलिको दिन पुरुषार्थिलो दिन देखिएको छ । तथापि ग्रहको भूमिका केही बाधक रहेकोले केही उपाय अवलम्बन गर्नु उपयुक्त हुनेछ । उन्माद्लाई संयम गरेर समयको सदुपयोगपूर्वक स्वकर्ममा केन्द्रित हुनसकेमा केही कार्यहरु संपादन गर्न सकिनेछ । विपक्षीहरुको सम्झौता प्रस्तावलाई स्वीकार गर्नाले फाइदै हुनेछ । व्यवसायिक उन्नति हुन गई लक्ष्मीको कृपा प्राप्त हुने र आर्थिकभार हल्टो हुनेछ । भोलि यहाँलाई छ अंक, हरियो तथा निलो रङ्ग शुभ हुनेछ । वृष राशिः   वृष राशिका व्यक्तिहरुको लागि भोलिको दिन सकारात्मक रहेको छ । बुद्धि पुर्याउनसके ज्ञानार्जनको क्षेत्रमा प्रगति गर्नसकिने छ…

पुरा पढ्नुहोस

धर्मशास्त्र अनुसार नुहाउने बेला यी काम गरे खुल्नेछ तपाईको भाग्य !

धर्मशास्त्र अनुसार नुहाउने बेला यी काम गरे खुल्नेछ तपाईको भाग्य ! एजेन्सी । दिनको सबै महत्वपूर्ण कार्यका लागि धर्मशास्त्रमा विभिन्न मन्त्रहरु उल्लेख गरीएका छन्। नुहाउने समयमा पनि मन्त्र जप गर्नु पर्छ। नुहाउने बेलामा जप, भजन वा भगवानको नाम लिन सकिन्छ। यसो गर्नाले खुल्नेछ तपाईको भाग्य। नुहाउने बेलामा यो मन्त्रको जप गर्नु उत्कृष्ट मानिन्छ मन्त्र: गंगे च यमुने चैव गोदावरी सरस्वति। नर्मदे सिन्धु कावेरी जलऽस्मिन्सन्निधिं गुरु।। स्नान गर्दा पवित्र नदीहरुको नामलाई जप गर्नाले तीर्थ स्नानको पुण्य मिल्छ। जस प्रकारले तिर्थमा स्नान गर्नाले सबै प्रकारको नकारात्मकताबाट मुक्ति मिल्छ, ठिक त्यस्तै फल नुहाउने…

पुरा पढ्नुहोस

हरेक पाइला-पाइलामा झुठ बोल्छन यी राशिका मानिसहरु, हेर्नुहोस !

मेस राशि यस राशि भएका व्यक्तिहरु एकदम स्पष्ट तरिकाबाट व्यवहार गर्नमा रुची राख्ने गर्छन्। सिधा तरिकाबात हरेक कार्य गर्न रुचाउने यस राशिका व्यक्तिहरुलाई खासै झुठ बोल्नु पर्ने आवस्यकता पनि रहने गर्दैन भने यस राशिका मानिसहरु झुठ माथि सजिलै विश्वास पनि गरिहाल्दैनन्। वृष राशि : यस राशि भएका व्यक्तिहरु जिद्दी प्रकृतिक हुने गर्छन्। आफलाई मन परेको हरेक चिज पाउनको लागि धेरै लालायित समेत रहने भएका कारण सानो-तिनो झुठ भने बोल्ने गर्छन्। तर ठुलै झुठ बोल्न भने डराउने समेत गर्छन्। मिथुन राशि : यस राशि भएका व्यक्तिहरु आकर्षणमा रहने चाहने हुन्छन्। साथै अरुको नजरमा…

पुरा पढ्नुहोस

अाज वि.सं. २०७५ साल असार २ गते। शनिबार : आजको राशिफल

अाज वि.सं. २०७५ साल असार २ गते। शनिबार। इश्वी सन् २०१८ जुन १६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ । ज्येष्ठ शुक्लपक्ष। तिथि– तृतीया, १८:५१ बजेउप्रान्त चतुर्थी। नक्षत्र– पुनर्वशु, १२:४८ बजेउप्रान्त तिष्य। योग– ध्रुव, २२:०९ बजेउप्रान्त व्याघात। करण– तैतिल, ८:०६ बजेदेखि गर, १८:५१ बजेउप्रान्त वणिज। आनन्दादिमा छत्र योग। चन्द्रराशि– मिथुन, ७:१३ बजेउप्रान्त कर्कट। काठमाडौँमा सूर्योदय– ५:१० बजे, सूर्यास्त– १८:५९ बजे र दिनमान ३४ घडी ३४ पला। मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुँनेछ । कृषि तथा पशुपालन व्यावसायबाट…

पुरा पढ्नुहोस

घरमा भित्र्याउनुहोस् यी ९ चिज, चम्किने छ भाग्य, के के हुन् त ति चिज (पूर्ण विवरण हेर्नुहोस्)

हरेक व्यक्तिको चाहना हुन्छ की पूरा वर्ष खुसीले भरियोस्। धन सम्पत्ति आदी कुराको कहिलै कमी महशुस नहोस्। यदी तपाई पनि यही चाहना राख्नु हुन्छ भने केही यस्ता चिजका बारेमा आज हामी तपाईलाई जानकारी गराउँदै छौँ। जुन चिज घरमा राख्दा भाग्य चम्किाउने विश्वास गरिन्छ। यी सबै चिज धनकी देवी लक्ष्मीसँग जोडिएका छन्। यी मध्ये कुनै एक चिज नयाँ वर्षका दिन घरमा भित्र्याउनु भयो भने भाग्य चम्किने विश्वास गरिन्छ। यस्ता छन् ती चिजहरु : – लक्ष्मी माताको पाइला नयाँ वर्षका दिन तपाईले घरमा चाँदीले बनेको लक्ष्मी माताको पाइला ल्याउनु भयो भने तपाईको…

पुरा पढ्नुहोस

आजको दिन तपाईको कस्तो रहला? हेर्नुहोस आजको राशिफल!!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आजको दिन तपाईको मध्यम शुभ रहने देखिन्छ भने आज तपाईको व्यवसायिक यात्रा समेत सफल हुन सक्ला। तर आज तपाई सकेसम्म कुनै पनि महत्त्वपूर्ण निर्णय नलिनु होला। आज तपाईको बौद्धिक र तार्किक विचारमा केहि हदसम्मको तार्किक विवाध रहने देखिन्छ। आज तपाई स्त्री वर्गसँग झगडामा नपर्नुहोला। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) आज मन को स्थिरतामा ध्यान दिनु पर्ने देखिन्छ भने आज तपाईमा आलस्यता समेत रहन सक्ला। आज केहि पनि कार्य गर्नको लागि तपाईमा…

पुरा पढ्नुहोस

एकै हप्तामा तिन ग्रहले गरे राशि परिवर्तन ! बन्यो दुर्लभ संयोग ! कुन राशिलाई कस्तो असर पर्ने हेर्नुहोस् !

यस महिनामा सँग-सँगै तिन ग्रहले राशि परिवर्तन गरेका छन्। जून ९को रातनै शुक्र ग्रह मिथुन राशिबाट कर्कट राशिमा गोचर भएको थियो ।त्यस्तै जून १० बाट बुध ग्रहले पनि आफ्नो राशि परिवर्तन गरेर वृष राशिबाट मिथुन राशिमा गोचर भएको थियो। साथै हिजोबाट चन्द्रले पनि आफ्नो राशि परिवर्तन गरेको छ। यस ग्रहहरुको राशि परिवर्तन सँग-सँगै भएको कारण निम्न उल्लेखित राशिहरुमा विभिन्न असर रहने छ। मेष – मानसिक तनाबको खतरा हुन सक्छ। परिवार र मित्रहरूबीच मनमुटाव हुन सक्नेछ। वृष – तपाईंले अचानक कतैबाट धनलाभ गर्न सक्नुहुनेछ , वा तपाईंले कतैबाट आफ्नो पुराना पैसा…

पुरा पढ्नुहोस

यी राशिका मानिसहरु बोल्ने गर्छन हरेक पाइला-पाइलामा झुठ , हेर्नुहोस !

यस राशि भएका व्यक्तिहरु एकदम स्पष्ट तरिकाबाट व्यवहार गर्नमा रुची राख्ने गर्छन्। सिधा तरिकाबात हरेक कार्य गर्न रुचाउने यस राशिका व्यक्तिहरुलाई खासै झुठ बोल्नु पर्ने आवस्यकता पनि रहने गर्दैन भने यस राशिका मानिसहरु झुठ माथि सजिलै विश्वास पनि गरिहाल्दैनन्। वृष राशि : यस राशि भएका व्यक्तिहरु जिद्दी प्रकृतिक हुने गर्छन्। आफलाई मन परेको हरेक चिज पाउनको लागि धेरै लालायित समेत रहने भएका कारण सानो-तिनो झुठ भने बोल्ने गर्छन्। तर ठुलै झुठ बोल्न भने डराउने समेत गर्छन्। मिथुन राशि : यस राशि भएका व्यक्तिहरु आकर्षणमा रहने चाहने हुन्छन्। साथै अरुको नजरमा आफु उत्कृष्ठ…

पुरा पढ्नुहोस

आजबाट सकियो मलमास , कस्तो कार्य गर्दा हुन्छ शुभ ? जन्नुहोस !

आज विक्रम संवत् २०७५ साल जेठ महिनाको ३१ गते बिहीबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतु अन्तर्गत शुद्ध ज्येष्ठ शुक्लपक्षको प्रतिपदा तिथि राति ११।४५ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य बृष राशिमा रहेका छन् भने वृहस्पति तुला राशिमा छन् । मृगशिरा नक्षत्र बेलुका ४।२ बजेसम्म रहनेछ । यसैगरी आज शूल योग, किंस्तुघ्न करण रहेको छ । आज काठमाडौँमा सूर्योदय ५।१० मा छ भने सूर्यास्त बेलुका ६।५९ बजे हुनेछ । आज चन्द्रमा मिथुन राशिमा छन्…

पुरा पढ्नुहोस