किन छिटो छिटो बच्चा जन्माउँछिन् हट मोडल किम कार्दसियन ? फेरी चौथोपटक आमा बन्दै

काठमाडौं – हलिउडकी चर्चित मोडल किम कार्दसियन चौथोपटक आमा बन्न गइरहेकी छिन् । किम र पति कान्येको अहिले तीन बच्चा छन् । अमेरिकाको एक म्यागजिनले उनीहरूले फेरि बच्चा जन्माउन लागेको समाचार प्रकाशन गरेको छ । यसअघि किमका तीनै बच्चा सरोगेसीबाट भएको थियो । ३८ वर्षकी किम आफूलाई धेरै बच्चाको चाहना रहेको बताउँछिन् । अमेरिकी मोडल तथा अभिनेत्री किम आफ्नो पहिरनका कारण पनि चर्चामा आउँछिन् । उनी प्रायः हट र सेक्सी फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्छिन् । नयाँ पत्रिकामा खबर छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारेमा दिएको बयानका कारण पनि…

पुरा पढ्नुहोस

एक तिहाइ अस्थायी शिक्षक फेल, असफल भए पनि सुविधासहित अवकाश

काठमाडौँ — शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन् । आन्तरिक प्रतिस्पर्धाको परीक्षा दिएका २२ हजार २ सय शिक्षकमध्ये करिब ८ हजार लिखित परीक्षामा अनुत्तीर्ण भएका हुन् । उनीहरूले पास हुन चाहिने न्यूनतम ४० अंक पनि ल्याउन सकेनन् । शिक्षा मन्त्रालयले अस्थायी शिक्षकलाई स्थायी गर्न ऐन संशोधन गरी आन्तरिक परीक्षा लिएको थियो । कतिपय शिक्षक अनुत्तीर्ण हुने डरले प्रतिस्पर्धामै सहभागी भएनन् । आयोगले लिने अन्तर्वार्तामा अझै करिब १ हजार शिक्षक छाँटिने निश्चित छ । आयोगले ९ प्रकारको विज्ञापन गरेकामा कुनैमा मागभन्दा बढीले लिखित पास गरेका छन् । । आयोगले २२ हजार ७६…

पुरा पढ्नुहोस

चेल्सीमाथि टोटनह्यामको संघर्षपूर्ण जित, केनको निर्णायक गोल

२५ पुस, काठमाडौं । टोटनह्यामले काराबाओ कप फुटबलको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा चेल्सीलाई पराजित गरेको छ । टोटनह्यामले मंगलबार राति आफ्नै घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा चेल्सीलाई १–० गोलको कठिन जित निकालेको हो । टोटनह्यामको जितमा ह्यारी केनले निर्णायक गोल गरे ।

पुरा पढ्नुहोस

लोकसेवा आयोगले भर्ना खुलायो, नायव सुब्बा पदमा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

      काठमाडौं–लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरहको पदहरुमा भर्ना खुलाएको छ । खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने सो पदहरुमा आगामी माघ १५ भित्र अनलाइन दरखास्त दिन सकिने आयोगले बुधबार निकालेको सूचनामा उल्लेख छ । यस्तै दोब्बर दस्तुत तिरेर माघ २२ गतेसम्म पनि आवेदन दिन सकिनेछ । आयोगको विभिन्न कार्यालयबाट न्याय, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवामा ठूलो संख्यामा कर्मचारी माग गरिएको हो । आयोगका अनुसार प्रथम पत्रको लिखित परीक्षा आगामी फागुन १८ गते हुनेछ भने द्धितीय पत्र बैशाख ७ गते…

पुरा पढ्नुहोस

पशुपतिनाथले सबैको इच्छा आकांक्षा पुरा गरुन ! २०७५ साल पुष २५ गते बुधबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल!!

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल पुष २५ गते बुधबार नेपाल सम्बत ११३९ पोहेलाथ्व तदनुसार सन् २०१९ जनवरी ९ तारिक शुक्लपक्ष तृतीया तिथि मध्यान्ह १२ वजेर १२ मिनेटसम्म,धनेष्ठा नक्षत्र राती १२ वजेर ५३ मिनेटसम्म, सिद्धियोग,गरकरण,आनन्दादियोग मित्र,सूर्य धनु राशीमा,चन्द्रमा विहान ११ वजेर ३५ मिनेटसम्म मकर उप्रान्त कुम्भ राशीमा ।मुहूर्त,वारवेला र राशी ॐःराहुकालः–अशुभ मध्यान्ह १२÷११ वजेबाट अपरान्ह १÷२९ वजेसम्म रहनेछ । अशुभ यमघण्टायोगः– विहान ८÷१६ वजेबाट ९÷३४ वजेसम्म रहनेछ । गुली कालः–सामान्य विहान १०÷५२…

पुरा पढ्नुहोस