टिभी सोमा डेब्यु गर्दै अभिनेत्रि करिना , लिइन् एउटै कार्यक्रममा निर्णायक बसेको यति महँगो पारिश्रमिक

एजेन्सी – पछिल्लो समय निकै चर्चामा आइरहेकी अभिनेत्रि हुन् करिना कपुर । अहिले उनी एक कुराले निकै चर्चामा आएकी छिन् ।अभिनेता सैफअली खानसँग विवाह गरी घरजममा ब्यस्त रहेकी करिनाले पछिल्लो समय एक टिभी सोका लागि ८० करोड पारिश्रमिक लिने कुराले निकै चर्चा चलेको छ ।

लामो समय चलचित्रमा नदेखिएकी उनले एक टिभी सोका लागि ८० करोड पारिश्रमिक लिने भएकी छन् ।उनी अब भारतीय टिभी सो ‘डान्स इन्डिया डान्स’ मा देखिने भएकी छिन् ।भारतिय मिडियाका अनुसार उनले उक्त सोको यस सिजनका लागि सम्झौतासमेत गरिसकेकी छन् ।तीन महिनासम्म चल्ने डान्सिङ रियालिटी शोमा उनले सोमा काम गरेवापत् ८० करोड पारिश्रमिक लिने भएकी हुन् ।

सम्वन्धित समाचार

Leave a Comment