टरी क्लव अफ सैनामैनाद्वारा स्टेशनरी सामाग्री वितरण

विष्णु खत्री,सैनामैना २६ पौष

विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लव अफ सैनामैनाले आज सैनामैनाको एक विद्यालयमा स्टेशनरी सामाग्री वितरण गरेको छ ।
सैनामैना ३ पर्सावल स्थित श्री जनज्योति आधारभुत विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार २० जना विद्यार्थीहरुलार्य २० थान झोला तथा स्टेशनरी सामना वितरण गरिएको हो ।
कार्यक्रम रोटरी क्लव अफ सैनामैनाका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समिती अध्यक्ष भिम बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

क्लवका स्रेकेटरी अशोक रानाको संचालनमा सम्पन्न भएको कार्यक्रममा रोटरीयन पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

Leave a Comment