नेपाल को ‘क’ बर्गका बैंकलाई लक्षित गर्दै साइबर हमला जारी, ह्यकर्हरुले पठाय एस्तो इ-मेल

नेपाल को क बर्ग का बैंकलाई लक्षित गर्दै साइबर हमला भएको छ l बिगत केहि दिन देखी नेपाल राष्ट्र बैन्क को सिस्टम ह्यक गरी ह्यकर ले बिभिन्न बैन्क तथा बित्तिय सस्था संग सम्बन्धित ब्यक्तीहरु लाई भाइरस (माल्वेर) सहित को इ-मेल पठाइ रहेका छन् l

तपाईंले वा तपाईंको सस्था ले कुनै एस्तो इ-मेल प्राप्त गर्नु भएको छ भने होसियार हुनुहोला, यो सँग आएका कुनै पनि लिन्क व फाइल लाई नखोल्नु होला यदी खोल्नु भएमा तपाईंको पूर्ण जान्कारी र नियन्त्रन उनिहरुको हात मा सजिलै जने छ जस्को कारणले तपाईंको खातामा भएको रकम सम्मपनि लैजान सक्नेछन l

नेपाल मा बिगत लामो समय देखि इन्टरनेट सेकुरिटीमा काम गर्दै आएको सस्था Threat Nix ले आफ्नो आधिकारिक फेसबुक मार्फत उक्त कुराको खुलासा गरेको छ l

यो बिषयमा तपाइलाई सचेत गराउने उदेश्यले यो समाचार तयार पारेका छौ यो बारे अझ….

 

सम्वन्धित समाचार

Leave a Comment