सन्दिप लामिछानेको घातक बलिङ्ग बंगलादेशमा पनि जारी : यस्तो रह्यो उनको नया रेकर्ड

एजेन्सी, पुस २३
नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने जसले आइपिएल, बिग व्यस लिग, तथ्य अन्य थुप्रै लिगमा चमत्कार देखौने क्रममा यसपाली उनले बंगलादेसी लिगमा पनि त्येही क्रमलाइ निरन्तरता दिही रहेका छन् । सन्दिप अहिले बंगलादेशी लिगको सिल्हेत सिक्सर्सबाट खेल्दै छन् । आफ्नो डेब्यु खेलमै उनले भिक्टोरियान्सको बिरुद्द ४ ओभरमा १६ रङ खर्चेर २ विकेट लिसकेका छन् ।

सिल्हेतका कप्तान डेभिड वार्नरले ८ ओभरमा बलिङ्गको लागि निम्तो दिए जसमा उनले ५ रन मात्र दिएका थिए । दोस्रो ओभरमा ३ रन खर्चिएका सन्दिपले तेस्रो ओभरमा सोयाब मालिकलाई साबिर रहमानको हातबाट क्याच आउट गराएर विकेटको डेब्यु गरे । त्येस्तै आफ्नो अन्तिम ओभरमा अनामुल हकलै बोल्ड गरेर २ विकेट पुरा गरेका थिए । २४ ओत बल गरेका सन्दीपले १२ ओटा डट बल गरेका थिए.

सम्वन्धित समाचार

Leave a Comment