आयल निगम र नेपाल बैंकको लिखित परीक्षाको नतिजा सार्वजनिक (उत्तीर्णको नामावलीसहित)

काठमाडौं–नेपाल आयल निगमको रिक्त रहेका विभिन्न पदका लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । 

यसैगरी  नेपाल बैंक लिमिटेडले पनि विभिन्न तह र पदका लागि गरेको विज्ञापनअनुसार लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

लिखितमा उत्तीर्ण उम्मेदवारलाई नेपाल बैंक  र निगम दुबैले विभिन्न समयमा अन्तर्वार्ताका लागि बोलाएको छ । 

निगमकाे नतिजा

बै‌ककाे नतिजा

सम्वन्धित समाचार

Leave a Comment