प्रियंका र निकको भव्य दिल्ली रिसेप्सनमा पुगे प्रधानमन्त्री मोदी, (भिडियो सहित)

अहिले बलिउड स्टार प्रियंका चोपडा र हलिउड गायक तथा मोडल निक जोनसको बिबाहको निकै चर्चा छ । भर्खरै यी सुन्दर जोडीको बिबाह सम्पन्न भयो ।यी दुइको क्रिस्चियन रिवाजअनुसार १ डिसेम्बर र हिन्दू रिवाजअनुसार २ डिसेम्बरमा विवाह सम्पन्न भएको हो ।

प्रियंका र निक जोनसले दिल्लीको ताज प्यालेस होटलमा बिहेको पहिलो रिसेप्सन पार्टी दिएका छन् ।उक्त भव्य रिसेप्सन पार्टीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि पुगेर प्रियंका र निकलाई बधाइ दिए । उनको पार्टीमा थुप्रै सेलिब्रेटी थिए ।हेर्नुहोस् रिसेप्सन भिडियो :

सम्वन्धित समाचार

Leave a Comment