आज कति छ डलरसहितका विदेशी मुद्राको विनिमयदर ?

मंसिर १९, २०७५

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि तय गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १२८ रुपैयाँ २१ पैसा र विक्रिदर १२८ रुपैमयाँ ९० पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९० पैसा र विक्रिदर३१ रुपैयाँ ०६ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमा हेर्नुहोस्ः

सम्वन्धित समाचार

Leave a Comment