फिल्म ‘अक्टुबर’को ट्रेलर रिलिज हेर्नुस् (भिडियोसहित)

काठमाडौं।  फिल्म ‘अक्टुबर’को ट्रेलर रिलिज भएको छ । बलिउड अभिनेता बरुण धवनको नयाँ ट्रेलरमा  यसअघिको फिल्म भन्दा फरक भूमिका छन् ।

बरुणको अपोजिटमा बनिता सन्धु देखिएकी छिन् । फिल्म आगामी अप्रिल १३ तारेखमा रिलिज हुँदैछ ।

सम्वन्धित समाचार

Leave a Comment