भित्रि बस्त्र बिना नै ‘प्रेमगीत–२’की नायिका अश्लेषा ठकुरी ठमेलमा आएपछि ! क्यामेरामा कैद भए यस्ता तस्बिर (फोटो फिचर)

भित्रि बस्त्र बिना नै ‘प्रेमगीत–२’की नायिका अश्लेषा ठकुरी ठमेलमा आएपछि….! क्यामेरामा कैद भए यस्ता तस्बिर (फोटो फिचर)
काठमाडौं – चलचित्र ‘प्रेमगीत–२’की नायिका अश्लेषा ठकुरी पर्यटकीय क्षेत्र ठमेलमा हट अवतारमा भेटिएकी छन् ।
क्यूएफएक्सले खोलेको ‘छायाँ सेन्टर’ उद्घाटनमा सहभागी हुन नायिका अश्लेषा ठमेल पुगेकी हुन् । क्यूएफएक्सको ‘छायाँ सेन्टर’मा तीनवटा पर्दा रहने जनाइएको छ ।

नेपालभरि १८ वटा सिनेमा हल खोलेको क्यूएफएक्सको नयाँ ठमेलको छायाँ सेन्टर उद्घाटनमा अश्लेषासहित मोडल एवं अभिनेता प्रशान्त ताम्राकार, दीपकराज गिरी, निर्मल शर्मा, नाजिर हुसेन, सुनिलकुमार थापालगायतको सहभागिता थियो ।प्रेमगीत–२मा डेब्यु गरेकी अश्लेषा त्यसयता कुनै चलचित्रमा देखिएकी छैनन् ।

 

 

 

सम्वन्धित समाचार

Leave a Comment