इन्टरनेट र भ्वाइस कलमा टेलिकमका यस्ता छन् अफर

नेपाल टेलिकमले उपभोक्ताहरुको लागि विभिन्न सेवामा अफर प्याकेजहरु ल्याएको छ। वार्षिकोत्वसको अवसरमा उपभोक्ताहरुलाई सहुलियत र अफर दिने घोषणा उसले गरेको छ।

माघ २३ देखि फागुन ८ गतेसम्म अनलिमिटेड नाइट भ्वाइस प्याकेजमा ३ दिनका लागि ३५ रुपैयाँमात्र तिर्नुपर्ने छ। अनलिमिटेड अल टाइम डाटा ५० र नाइटको १५ रुपैयाँ एक दिनको लाग्ने छ।

त्यस्तै माघ २९ गतेसम्मको लागि ५०, १०० र ५०० रुपैयाँको रिचार्जमा १० प्रतिशत, ५०० र १००० को रिचार्जमा १५ प्रतिशत बोनश टेलिकमले दिने छ।

सम्वन्धित समाचार

Leave a Comment