१८० डिग्रीसम्म शरीरलाई मोड्न सक्ने यी युवकको कला देखेर तपाई पनि आश्चर्यचकित हुनुहुनेछ (भिडियो)

एजेन्सी – यश शाह नाम गरेको १८ वर्षको एक युवकले गरेको कसरत (स्टन्ट) देखि तपाईं पनि छक्क पर्नुहुनेछ । उनले आफ्नो शरीरलाई १८० डिग्रीसम्म मोड्न सक्छन् । उनको शरीर धेरै नै लचिलो छ ।
यशले स्टन्टलाई आफै सिकेको हो । उनले टिभि र इन्टरनेटमार्फत यस कसरतलाई सिकेका हुन् । व्यायामकै कारणले गर्दा उनको शरीर निकै लचिलो बनेको हो । यशलाई यस स्टन्टको लागि उनको हजुरबुबाले प्रेरणा दिएको हो ।

भिडियो हेर्नुहोस

सम्वन्धित समाचार

Leave a Comment